आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

बागलुङ महोत्सवमा २ लाख पुरस्कार राशीको भलिबल हुने

बागलुङ/आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पौष ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदान महोत्सव हुँदैछ । महोत्सवको प्रमुख आर्कषणको रुपमा गण्डकी...

पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो

पोखरा / मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डको मर्मतसम्भार सुरु भएको छ । सडकका ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रुले सास्ती पाएपछि सडक डिभिजन पोखराले मर्मतको काम थालेको हो । सडक डिभिजनले कास्कीको फेदीदेखि...

बागलुङमा ५ हजार ३९३ मतदाता थपिए

बागलुङ/ बागलुङमा ५ हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत १० असोजदेखि ५ मंसिरसम्म मतदाता नामावली सङ्कलन गरेको हो । जिल्ला निर्वाचन कार्यालय...

दुवै खुट्टा गुमाएका रोल्पाका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा

लन्डन / आफ्नो भविष्य सुन्दर बनाउने सपना साँचेर १९ वर्षमै ब्रिटिश सेनामा भर्ना भए रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगर । ३१ वर्षको उमेर थियो, रोयल गोर्खा राइफल्समा कार्यरत उनी जागिरकै दौरान सन् २०१० मा...

विद्यार्थीले सम्झिए ‘न्वागी पर्व’को मौलिकता

बागलुङ (खर्वाङ)/‘न्वागी’ माटो, कृषि र पशुपालनसंग जोडिएको एक पर्व हो । पछिल्लो आधुनिक र डिजिटल दुनियाँमा छुट्टै पहिचान बनाएको बागलुङ पश्चिमकै ठुलो मेला ‘न्वागी पर्व’मा लाग्ने गर्छ । न्वागी मेलाको मञ्चमा युवा (जेनजी) विद्यार्थीले...

सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न...

कतारमा बागलुङेको बृहत्त रक्तदान

बागलुङ/रोजगारीको शिलशिलामा खाडी मुलुक कतारमा रहेका बागलुङेहरुले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय कोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ कतारको...

पोखरा–१ का वडाध्यक्ष र राष्ट्रिय मावि व्यवस्थापन समितिका पदाधिकारीबिरुद्ध विशेष अदालतमा मुद्धा दायर

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी विद्यालयको भवन कानून विपरीत निजी बोर्डिङ स्कूललाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा पोखरा–१ का वडाध्यक्षसहित राष्ट्रिय मावि टुँडीखेल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुबिरुद्ध आज विशेष अदालतमा आरोप पत्र...

अर्जुनचौपारीमा ध्वनी चिकित्सा सेवा

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले देशमै पहिलो पटक ‘साउण्ड हिलिङ’ अर्थात् ध्वनि चिकित्साको सेवा सञ्चालनमा ल्याएको छ । अर्जुनचौपारी–१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा पालिकाले आध्यात्मिक साधना र शारीरिक–मानसिक स्वास्थ्यलाई जोड्दै नयाँ सेवा प्रयोगमा ल्याएको हो...

नयाँ नेतृत्वसहित सीपमार्फत आत्मनिर्भरको बाटो रोज्ने निष्कर्ष

बागलुङ/बागलुङ बहिरा संघले रजत जयन्ती मनाएको छ । संघका संस्थापक र सहयोगीलाई सम्मान, अधिवेसनमार्फत नयाँ नेतृत्व चयन र साधारणसभा गरेर बहिरा संघले रजत जयन्ती मनाएको हो । शनिबार रजत जयन्तीको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख...

-->