सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट १ अर्ब ८९ करोड

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले सभामा...

पोखरा अझै जितविहीन, सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको...

एमालेको नेसनल भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी-‘लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ’

काठमाडौं / नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। फोर्सको संयोजकमा पुष्पराज श्रेष्ठ चयन भएका छन्। शुक्रबार काठमाडौँमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा श्रेष्ठलाई फोर्सको संयोजक घोषणा गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले...

जनताको पक्षमा काम गर्ने नेतृत्व आवश्यक – सांसद शेरचन

बागलुङ (खर्वाङ)/पछिल्लो समय देशमा सिर्जित अवस्थाले अब जनताको पक्षमा काम गर्ने नेतृत्व मात्रै देशले खोजेको गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचनले बताएका छन । शुक्रबार पौंदी न्वागी मेलाको उद्घाटन गदै शेरचनले नागरिकले सोचेजस्तो विकास एकै...

न्यू एभरेष्टमा विश्व बाल दिवस मनाइयो

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङले विश्व बाल दिवस मनाएको छ । विद्यालयमा गठित बाल क्लबको आयोजनामा दिवस मनाइएको हो । बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष नोभेम्बर २० तारिकका दिन मनाइने यो दिवसले सम्पूर्ण बालबालिकाको हकअधिकारका लागि आवाज...

सडक स्तरोन्नति गर्न सरोकारवालाको ध्यानाकर्षण

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. ५ को बसाहफाँटदेखि भैंसे, आँगाखेत, मल्म, पाण्डवखानी हुँदै रणसिंहकिटेनी जोड्ने सडकको स्तरोन्नति गर्न माग गर्दै स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । सडक सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत सडक...

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

म्याग्दी / घनाजङ्गलको बिचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको...

अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा धौलागिरि प्रादेशिक अस्पतालको अवलोकन

बागलुङ/नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले सानो सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भैरहेको बताएका छन् । उनले धौलागिरि प्रादेशिक अस्पताल बागलुङको अवलोकन भ्रमणको क्रममा आमा र शिशुको स्वास्थ्यको क्षेत्रमा परिवर्तनहरु...

आइभीएफ फर्टिलिटी दोस्रो वर्षमा

पोखरा/फिस्टेल आइभीएफ इण्ड फर्टिलिटी सेन्टरले आफ्नो स्थापनाको पहिलो एक वर्ष सफलतासाथ पूरा गरेको छ । फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरको भगिनि संस्थाको रुपमा २०८१ मंसिर ३ गते स्थापना भएको फिस्टेल आइभीएफले स्थापना भएको एकएक वर्ष...

आगामी पुस दोश्रो साता आठौं बागलुङ महोत्सव हुने

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव हुने भएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यपार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय...

-->