सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

खानेपानी संस्थानमा मिटर मापन तालिम

पोखरा/नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानका विभिन्न शाखाका कर्मचारीलाई २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम प्रदान गरेको छ । तालिम शाखा प्रमुख ई.बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा २२ प्रशिक्षार्थीलाई जलेश्वर शाखाका निमित्त...

आँधीखोलाले दूधमा ४ रुपैयाँ अनुदान दिने

स्याङ्जा/आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर ४ रुपैयाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो । सहकारीले दूध उत्पादन...

तारा र दरमखोलाको संरक्षणमा युवाहरु सक्रिय

तस्बिर सौजन्य : देवीराम घिमिरे बागलुङ/असला माछाको खानीको रुपमा चिनिने दरमखोलामा जलचरको अस्तित्व संकटमा पर्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले ताराखोला र दरमखोलाको दोहन रोक्न माग पनि गरेका छन् ।...

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

काठमाडौं / मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । उनलाई पद अनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव मत...

पत्रकार दिलीप पर्तेलमाथी आफ्नै वडामा अभद्र व्यवहार

बागलुङ/इपरि न्युजका पत्रकार दिलीप पर्तेलले कामको सिलसिलामा गाउँमा जाँदा आँफूमाथी अभद्र व्यवहार भएको गुनासो गरेका छन् । जैमिनी नगरपालिका वडा नं. ३ को देमकस्थित वडा कार्यालयमा गएको बेला स्वास्थ्य चौकीका प्रमुख भीम पुनले हातपातको...

बालाचतुर्दशीमा गलेश्वर मन्दिरमा भक्तजनको भिड

म्याग्दी/जिल्लाको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज बुधबार बिहानैदेखि बालाचतुर्दशीका दिन शत बीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर...

भुटान एयरको पोखरा–पारो सिधा उडान

पोखरा/ भुटान एअरले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट आजदेखि औपचारिक रूपमा पोखरा– पारो (भुटान) सिधा उडान सेवा सुरु गरेकाे छ । भुटानस्थित पारो विमानस्थलबाट पोखरा खाली आएको बिमानले पोखराबाट ९ जना यात्रु तथा क्रु मेम्बरसहित पारोका लागि...

दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

तस्बीर : पत्रकार रोहितराज पराजुलीको फेसबुकबाट । पर्वत/मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम...

बागलुङमा ‘मेयर कप’ फुटबल हुने

बागलुङ/बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म संचालन गर्नेगरी ‘मेयर कप’ फुटबल प्रतियोगिताको तयारी गरिएको हो । बागलुङ नगरपालिका वडा...

‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटमा निर्माण भएर पनि लामो समयदेखि अलपत्र परेको ‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने भएको छ । दुईअघि २ करोड २६ लाख रुपैयाँ लागतमा बागलुङ नगरपालिकाले निर्माण गरेको वृद्धाश्रम मानवसेवा आश्रम बागलुङले...

-->