सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्छः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा...

बेनी–मालढुंगा सडक दैनिक ७ घण्टा बन्द हुने

तस्बिरहरु : संगिता रेग्मी म्याग्दी/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक ७ घण्टा बन्द हुने भएको छ। कालोलोपत्रेको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २०...

नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने, माघ मसान्तभित्र नतिरे पत्रिकामा नाम प्रकाशित गर्ने

पोखरा / नेपाल टेलिकमले आर्थिक वर्ष २०७९ /०८० सम्मको बक्यौता महसुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ । टेलिकमका अनुसार मसिर १ देखि माघ मसान्त २०८२ भित्र बक्यौता रकम तिरेमा त्यसमा लाग्ने...

गरिमा बैंकमाथि ज्यादतीको आरोप

पोखरा/गरिमा विकास बैंक लिमिटेड दमौली शाखाले किस्ता तिर्न नसकेका एक ऋणीको जग्गा सरकारी दररेटभन्दा कम मूल्याङ्कन गरी लिलाम गरिदिएको छ । लमजुङ मध्यनेपाल नगरपालिका ६ भोर्लेटारका सुरेशचन्द्र घिमिरेले व्यवसाय गर्नका लिएको एक करोड रुपैयाँ...

महायज्ञमा ९ करोड ७० लाख संकलन

बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा ९ करोड ७० लाख संकलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख संकलन भएको हो । महायज्ञको छैठौं दिन बिहिबार सबैभन्दा...

गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूहको वार्षिकोत्सव

बागलुङ/गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूह बागलुङ नगरपालिका वडा नं. ४ बागलुङको १० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा लक्ष्यवर्ती प्रज्वलन, आर्थिक सहयोगदातालाई सम्मान लगायतका कार्यक्रम गरिएको समूहका अध्यक्ष...

बागलुङ बजारमा जनप्रदर्शनसहित एमालेको जागरणसभा

तस्बिर : डम्बर बुढा मगर बागलुङ/मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको महाधिवेशन सफल बनाउने लक्ष्यका साथ थालिएको अभियानअन्तर्गत शनिबार बागलुङमा जागरणसभा सम्पन्न भएको छ । सभाका सहभागिले विघटित संसद पुनस्थापनामार्फत जेनजी आन्दोलनका माग...

ग्वालीचौरको खार बजारमा मंसिर १ बाट न्वागी मेला

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको खार बजारमा हुँदै आएको न्वागी मेला यसवर्ष मंसिर १ गतेदेखि हुँदैछ । ६० को दशकदेखि न्वागी मेलाको आयोजना गर्दै आएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले पत्रकार सम्मेलन गरेर मेलाबारे...

बाँदर आतंकदेखि मल नपाएको किसानको गुनासा

बागलुङ/नगरपालिकाले समयमा मल र बिउ बितरण गर्न नसकेको, कृषिबालीमा क्षति पुग्दा क्षतिपुर्ति नपाएको र स्वास्थ्य बीमाबाट औषधी पाउन कठिन भएको जैमिनीबासीले गुनासो गरेका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकको जैमिनी नगरपालिका–६...

महायज्ञमा भक्तजनको घुईंचो, झण्डै ९ करोड संकलन

बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सातौं दिनसम्म झण्डै ९ करोड संकलन भएको छ । महायज्ञको सातौं दिन शुक्रबार मात्रै १ करोड ३४ लाख ८० हजार संकलन भएसंगै अहिलेसम्म...

-->