सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

तलब कटौतीपछि बडिगाडका शिक्षक कर्मचारीको विरोध

बागलुङ (खर्वाङ)/आफुहरुले खाईपाई आएको तलब पालिकाले घटाएपछि बडिगाडका शिक्षक कर्मचारीले विरोध जनाएका छन । संघिय सरकारले दिंदै आएको तलबमा पालिकाले गत वर्षसम्म थप गरेर तलब भुक्तान गरेपनि चालु आर्थिक वर्षमा तलब घटेपछि उनीहरुले विरोध...

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

पोखरा/  गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । यही कात्तिक २४ गते प्रदेश सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो । गण्डकी...

महायज्ञमा ५ करोड ८३ लाख संकलन

बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने लक्ष्मका लागि आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सात दिनमा ५ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ । मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा उत्साहपुर्ण...

निर्वाचनको बिकल्प छैन, प्रतिनिधि सभा पुनर्स्थापनाले अर्को विद्रोह हुन्छ– चुमान

पोखरा/  गण्डकी प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रतिनिधिस सभाको निर्वाचनको बिकल्प नरहेको बताएका छन् । उनले प्रतिनिधि सभा पुनर्स्थापना भएमा फेरी अर्को विद्रोह हुने दावी गरे । प्रदेश सभाको...

गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन आज रातीदेखि अन्त्य

पोखरा/  गण्डकी प्रदेश सभाको चालु वर्षे (बजेट) अधिवेशन आज शुक्रबार राती १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभाको...

महाधिवेसन लक्षित जनप्रर्दशनको तयारीमा एमाले

बागलुङ/नेकपा एमालेले आसन्न महाधिवेसनको तयारीका लागि काम थालेको छ । वडा, पालिका र जिल्लाबाट प्रतिनिधि छनौट गर्दै महाधिवेसनमा जाने तयारी गरेको हो । त्यस बाहेक एमालेले हालको परिस्थितिमा आम नागरिक माझ सन्देश लैजान भन्दै जनप्रर्दशन...

पर्यटकीय स्थल चिनाउन देशविदेश दौडाहा

बागलुङ/उमेरले उनी ४६ वर्षका भए । यो उमेरमा उनले नेपालका ७७ जिल्ला घुमीसके । घुम्ने मात्र होइन उनले सबै जिल्लाका कम्तिमा एकदेखि ३ वटा पर्यटकीय क्षेत्रको पहिचान पनि गरिसकेका छन् । उनी ललितकलाका विद्यार्थी...

मेजर लक्ष्मी प्रसाद र हुम कुमारी पत्रकारिता पुरस्कार स्थापना

पोखरा/नेपाल आदिवासी जनजाती महासंघ कास्की (फोनिज शाखा)को संयोजनमा मेजर लक्ष्मी प्रसाद गुरुङ, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना गरिएको छ । अक्षकोषका लागि समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङले विहीबार एक कार्यक्रम...

धौलागिरि एफएम २२ वर्षमा प्रवेश

बागलुङ/साविकको धौलागिरि अञ्चलको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८ दशमलव ६ मेगाहर्ज २१ बर्ष पुरा गरि २२ औ बर्षमा प्रवेश गरेको छ । स्थानिय उद्योगी व्यवसायीको सक्रियतामा २०६१ साल कार्तिक २७ गते स्थापना...

घुन र पुत्लाबाट धान जोगाउन रामकृष्णको घरेलु जुत्ति !

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक रामकृष्ण लामिछानेले हरेक वर्ष धान भित्राउने बेलामा निम, बोझो, तीतेपाती, असुरो, टिमुर, बकाइनो लगायतका वनस्पतिहरू प्रयोग गर्छन्। आफू सानो उमेरको हुँदा आफ्ना बुबाहरूले गरेको यो विधिलाई उनले पनि लागू...

-->