मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रतिलिटर दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ। बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको...

लगातार दोस्रो पटक टी-२० विश्वकपमा नेपाल

काठमाडौं / नेपाल आइसिसी टी–२० विशवमपमा छनोट भएका छन्। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो। ओमानमा भइरहेको आइसीसी टी-२० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले...

संसद विघटनविरूद्ध ९ वटा रिट दर्ता, पेशी कात्तिक १२ मा

काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ...

भदौ २४ मा भूराजनीतिक भूमरीमा पार्ने षड्यन्त्र गरियोः ओली (प्रतिवेदनको पूर्णपाठसहित)

काठमाडौं / जेनजी आन्दोनलबाट सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनको संश्लेषण गर्दै पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले भदौ २३ को घटनामा घुसपैठ...

एमालेको ११औँ महाधिवेशन मङ्सिर २७-२९ पोखरामा प्रस्ताव

काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँसहितको प्रस्ताव गरेका हुन् । अध्यक्ष ओलीले...

बैठकमा ओलीले प्रष्ट भने- ‘म बिग्रिएको छैन, पद छाड्दिन्’

काठमाडौं / नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। बैठकलाई...

पशु विकास तथा दूध उत्पादनमा कृषकलाई ८० लाख अनुदान

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार...

बिपिन जोशीको शव प्रमाणित

तेल अभिव / इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई...

मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध कास्की प्रहरीको ‘अप्रेशन ३६५’

पोखरा/ मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढिरहेको जनगुनासोपछि कास्की प्रहरीले त्यसविरुद्ध सोमबार साँझदेखि ‘अप्रेशन ३६५’ अभियान सुरु गरेको छ । जिल्ला...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा

काठमाडौं/ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट मंगलबार राजीनामा दिएका छन् । आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बोली फेरेको आरोप लगाउँदै उनले मधेश प्रदेश सभामा मंगलबार विश्वासको मतका लागि प्रस्ताव...

-->