सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

लेखापढी कानुन व्यवसायीको अग्रसरतामा कास्की मालपोतमा अस्थायी कार्यालय निर्माण

पोखरा/जेनजी प्रदर्शनका क्रममा पूर्णरुपमा क्षतीग्रस्त मालपोत कार्यालय कास्कीमा तत्कालै सेवा प्रवाह गर्न मिल्ने गरी नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति पोखराले २ वटा अस्थायी कार्यालय बनाएर हस्तान्तरण गरेको छ । एसोसियशनको ३१ औं...

विकासको वेथिति : सडक रोकेर ट्रष्ट, नाम दिइयो बैठकस्थल

पोखरा/बैठकस्थल कस्तो हुनुपर्छ ? भवन, त्यसभित्र फराकिलो र लचिलो कोठा, आरामदायी कुर्सी र टेबल । अहिले प्रविधिको जमाना भएकाले इन्टरेनटसहित सूचना प्रविधियुक्त संरचना, बाहिरी आवाज वा अवाञ्छित बाधा नपुग्ने, चियानास्ताको व्यवस्था, शान्त वातावरण ।...

जेनजी आन्दोलनका घाइतेको राहत प्रशासनमा, बुझाउन कठिन

बागलुङ/गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि राज्यले खर्च उपलब्ध गराएको छ । मृतकलाई सहिद घोषणा गरेर रकम पनि दिने घोषणा भैसकेको छ । तर बागलुङ जिल्लाभित्र...

प्रतिलिटर दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ। बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको...

लगातार दोस्रो पटक टी-२० विश्वकपमा नेपाल

काठमाडौं / नेपाल आइसिसी टी–२० विशवमपमा छनोट भएका छन्। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो। ओमानमा भइरहेको आइसीसी टी-२० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले...

संसद विघटनविरूद्ध ९ वटा रिट दर्ता, पेशी कात्तिक १२ मा

काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ...

भदौ २४ मा भूराजनीतिक भूमरीमा पार्ने षड्यन्त्र गरियोः ओली (प्रतिवेदनको पूर्णपाठसहित)

काठमाडौं / जेनजी आन्दोनलबाट सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनको संश्लेषण गर्दै पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले भदौ २३ को घटनामा घुसपैठ...

एमालेको ११औँ महाधिवेशन मङ्सिर २७-२९ पोखरामा प्रस्ताव

काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँसहितको प्रस्ताव गरेका हुन् । अध्यक्ष ओलीले...

बैठकमा ओलीले प्रष्ट भने- ‘म बिग्रिएको छैन, पद छाड्दिन्’

काठमाडौं / नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। बैठकलाई...

पशु विकास तथा दूध उत्पादनमा कृषकलाई ८० लाख अनुदान

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार...

-->