सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

पोखरा/कास्की प्रहरीले जेनजी आन्दोलनको क्रममा कास्की कारागार तोडेर भागेकामध्ये ८१ जना कैदी–बन्दीहरुलाई पक्राउ गरेको जनाएको छ । कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा आन्दोलनको दोस्रो दिन असोज २४ गते एकजनाबाहेक सबै भागेका थिए...

‘लेकसाइडले अब पर्यटन धान्न सक्दैन, आसपासका गन्तव्य समेटौं’

पोखरा/पर्यटकीय राजधानी पोखराको लेकसाइडले मात्रै अब पर्यटन क्षेत्र धान्न नसक्ने देखिएको छ । पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले लेकसाइड केन्द्रित मात्रै भएर अबको पर्यटन प्रबद्र्धन नहुने बताएका...

‘निर्वाचन नभए राजतन्त्र कि गृहयुद्ध’

पोखरा/आगामी फागुन महिनामा वा त्यसको दुई तिन महिनामा निर्वाचन नभएमा देशमा राजतन्त्र फर्कने सम्भावना रहेको भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दका कारण भदौ २३ र २४ गते...

बडिगाडका केशबको परिवारले पायो आश्रय

बागलुङ (खरवाङ)/पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ को कालीमाटी खोला किनारको ओढारमा रात बिताउँदै आएका एक परिवारले वडा तथा पालिकाको समन्वयमा आश्रय पाएको छ । ग्वालीचौर गाविसको साविक २ नम्बर वडामा रहेको सिद्ध प्राविको...

जेनजी आन्दोलनले कसरी लिइरहेको छ पुस्तागत असन्तुष्टिको विश्वव्यापी लहरको नेतृत्व ?

एन्डिज पर्वतमालादेखि हिमालयसम्म, संसारभर विरोध प्रदर्शनको एउटा नयाँ लहर फैलिएको छ, जसको मुख्य कारण सरकारहरूप्रति पुस्तागत असन्तुष्टि र युवाहरूबीचको आक्रोश हो । यस हप्ताको घटनामा, माडागास्करका राष्ट्रपति एन्ड्री राजोइलिनालाई देश छोड्न र सत्ताबाट हट्न बाध्य...

रवि र छविका फाइल एकैसाथ पेस गर्न उच्च अदालतको आदेश

रुपन्देही / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र सहअभियुक्त छविलाल जोशी दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको छ । सुप्रिम सहकारी ठगी मुद्दामा बिगो...

कास्की मालपोत कार्यालमा आजदेखि सेवा सुरु

पोखरा/ जेन जी प्रदर्शनका क्रममा आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको मालपोत कार्यालय कास्कीले बिहीबारदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि...

फरार ८१ कैदीबन्दी पक्राउ

पोखरा/ जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट फरार ८१ जना कैदी तथा थुनुवा पक्राउ परेका छन् । कास्की प्रहरी र मातहतका निकायबाट खोजतलास गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई कारागारमा बुझाइएको...

एमाले केन्द्रीय कमिटी दोस्रो दिनको बैठकः ओलीलाई अध्यक्ष छोड्न सुझाव

काठमाडौं / नेकपा एमालेको जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोलेका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन्। लतिलपुरको भनिमण्डलमा बसिरहेको बैठकमा नेताहरू रविन कोइराला, रचना खड्का र रामलाल...

स्वास्थ्यमन्त्री पाठकले गरे ४३ बुँदे नयाँ र मुख्य कार्यक्रम सार्वजनिक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चालु आर्थिक वर्षमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा विनियोजित नयाँ र मुख्यमुख्य कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत मन्त्री पाठकले ४३ बुँदे विवरण सार्वजनिक गर्दै कार्यक्रमले नागरिकको...

-->