काठमाडौं / संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले असहमति जनाएका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले चुनावमा भन्दा पनि संसद् पुनर्स्थापनाको पक्षमा जोड दिएपछि उपाध्यक्षद्वयले असहमति राखेका हुन्। विद्या...