सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

धारिलो हतियार देखाई विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

पोखरा/  धारिलो हतियार देखाई जर्मन नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बिक र तनहुँको व्यास नगरपालिका– ५ का २१ वर्षीय...

निर्वाचनमैत्री बातावरण बनाउने लगायतका ११ विषयमा सिडिओ कार्यालयलाई गृहमन्त्रालयको विशेष निर्देशन

काठमाडौं / जेनजी पुस्ताको प्रदर्शनपछि मुलुकमा विकसित नयाँ सुरक्षा चुनौतीहरूको समीक्षा गर्दै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका वा हराएका हातहतियार फिर्ता ल्याउन...

विपिन जोशीको इजरायलमा अन्तिम बिदाइ (तस्बिरहरुसहित)

इजरायल / हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ। गाजा युद्धविराम र बन्धक आदानप्रदान सम्झौता अन्तर्गत उनको शव फिर्ता भएको केही दिनपछि तेल अविव नजिकैको बेन...

आज काग तिहार मनाईदै

पोखरा/प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आजलाई यो...

मोडिफाइ आतंक रोक्न ‘अपरेशन ३६५’ लागू

पोखरा/भदौ २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीले कफ्र्यू आदेश जारी ग¥यो । पोखराको सभागृह अघि एक हुल शान्तिपूर्ण धर्नामा थिए । त्यहाँ अधिकांश युवापुस्ता अर्थात् जेनजी पुस्ता थिए । कोही बुक लिएर सडकमै पढ्दै...

बागलुङको नयाँ बसपार्कमा चहलपहल

बागलुङ/बर्षौपछि संचालनमा ल्याइएको बागलुङ बसपार्कमा चहलपहल बढेको छ । बनाएर बस चलाउने सम्झौता पछि मानिसको आवतजावत र बसहरु पूर्ण रुपमा संचालनमा आउन थालेका छन् । अझै जग्गा दाताको घडेरी बनाएर दिन नसकेको नगरपालिकाले काम...

धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

मुस्ताङ / संसारको सातौँ अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् । म्याग्दीको धौलागिरि पदमार्ग...

चाडपर्वमा प्रशासनको विकृति नियन्त्रण प्रयास

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले चाडपर्वमा हुन सक्ने विसंगती र विकृती अन्त्य गर्ने तथा शान्ति सुरक्षा चुस्त बनाउने पहल गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर देउसी भैलोलाई सांस्कृतिक पर्वको रुपमा मनाउन, तडकभडक नगर्न भनेको...

निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त...

धनतेरसमा किन हुन्छ आयुर्वेदका देवता धन्वन्तरीको पूजा ?

आज धनतेरसको दिन, कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। यस दिन देशभर धनतेरस पर्व मनाइन्छ । यो तिथिमा सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ। साथै, यही दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको...

-->