सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जुवातास खेल्ने खेलाउने ७ पक्राउ

पोखरा/ तिहारको बेला जुवातास खेल्ने र खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ९५ हजार ६ सय ७५ रुपैयाँसमेत बरामद भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वडा प्रहरी...

नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाल संवत्ले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । नेपाल संवत् ११४६ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यस चाडले हामी सबैको...

यमपञ्चकको पाँचौं दिन: आज गाई पूजा गरिदै

पोखरा / कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले...

आजदेखि सुरु भयो नेपाल संवत् ११४६

काठमाडौं / नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन...

झोलुङ्गे पुलको जिल्लामा तथ्यांक न संरक्षण

बागलुङ/सामान्य ज्ञानमा झोलुंगे पुलको जिल्ला भनेर बागलुङलाई चिनिन्छ । तर पछिल्लो एक दशक यता बागलुङमा कति झोलुंगे पुल छन् भन्ने तथ्यांक समेत छैन । तथ्यांक नभएको मात्र हैन, कैयौं झोलुंगे पुल मर्मत अभावमा लोप भैसकेका...

बिधुत बक्यौता नतिर्ने ६ उद्योगको लाइन काटियो

काठमाडौं / नेपाल बिधुत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महसुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटेको छ । विद्युत् महसुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराही...

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

पोखरा/ जापानकी सानै ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी...

विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

कञ्चनपुर / कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको स्थानीय भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय तहका जनप्रतिनिधि, नेता...

पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न नपाइने

बागलुङ बजारमा देउसीभैलो कार्यक्रममा नृत्यु प्रस्तुत गर्दे कलाकारहरु । तस्बिर : ढोरपाटन पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले तिहारको समयमा हुन सक्ने अपराधलाई ध्यानमा राखेर राती नौ बजेपछि देउसीभैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ । चाडपर्वको...

के धौलागिरि प्रादेशिक अस्पतालमा औषधी नभएकै हो ?

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरि प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दिर्घ रोगका बिरामीकोलागि चाहिने औषधी नभएको भन्ने पाइयो । अत्यावस्यक औषधी खरिदकालागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पनि उनले बताए...

-->