सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

आजदेखि छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’

धनुषा / मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । त्यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष...

रुकुमको भीरमा जीप दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु

रुकुम पश्चिम / जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा कम्तिमा ५ जनाको ज्यान गएको छ । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ । रा १ ज ४२२...

बालगृहका बालबालिकाले लगाए सामूहिक टिका

म्याग्दी/तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ । भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ । त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी...

कुश्मामा ईभी भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ छमर्केमा शुक्रवार दिउसो भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार कुश्मा–बागलुङ सडक खण्ड अन्तर्गत कुश्माको छमर्केमा शुक्रवार दिउसो करिब दुई बजेको समयमा...

बोलेरो जीप दुर्घटनामा तीन जनाको घट्नास्थलमा मृत्यु

काठमाडौं / सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका-६ को भिरकुनामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साँझ...

पोखरामा भाइटीका महोत्सवको उल्लास

पोखरा /होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा २०८२ मा एकसय भन्दाबढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका...

सहाराबिहिनको आश्रयस्थल मानवसेवा आश्रम

बागलुङ/उमेरले नौ बर्ष पुगेकी बालिका सृष्टी अहिले मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङ, यमुना कंडेल सहितका अभिभावकले उनको स्याहार गरेर नियमित बिद्यालय पठाउने काम गर्छन् । आश्रम संचालक बिपना र पूर्व संचालक...

१५ महिनामा सक्ने गरी कालीगण्डकी नदीमाथि ४ सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी चार सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ । यसअगाडि कुश्मा आसपासको क्षेत्रमा कालीगण्डकी नदीमाथि तीन वटा लामा र...

आज तिहारको मुख्य दिन भाइटीका

पोखरा/  यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाइन्छ। प्रत्येक वर्ष...

बुटवलबाट बुर्तिबाङ छुटेको जिप पाल्पामा दुर्घटना, १२ जना घाईते

बागलुङ (खरबाङ)/पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बुटवलबाट बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो । चालकसहित १४...

-->