सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पूर्वसभामुख महराविरुद्ध सुन तस्करीमा साढे ८ करोड बिगो दाबीसहित अदालतमा मुद्धा

काठमाडौँ / पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबीसहित जिल्ला जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्धा दर्ता भएको छ । मुद्दामा संगठित...

देशलाई अस्थिरतातर्फ धकेलिंदै छ, आम नागरिक सचेत बनौं : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले यतिबेला देश बिषम परिस्थितिबाट गुर्जिएको र देशीविदेशी शक्तीले बिभिन्न बहानामा देशलाई अस्थिरतामा धकल्ने र देश नै कब्जा गर्ने मनसायले लागि परेकोले आम नागरिकलाई सचेत रहन आव्हान गरेका...

इजरायली अधिकारीले नेपाली राजदूतलाई भने, ‘विपिन इज नो मोर’

काठमाडौं / इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका विपिनको अवस्थाबारे लामो अनिश्चिततापछि इजरायली सेनाले उनको मृत्यु भएको...

निर्धारित समयमा बनेन् राम्दीको नमुना पुल

स्याङ्जा/गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी (राम्दी) को पुल निर्माण सुस्त गतिमा बढेको छ । तीन बर्षमा सक्ने गरेर निर्माण थालिएको देशकै पहिलोनमुना मोटरेबल पुल सम्झौता समय सकिदा निर्माण ७५ प्रतिशत सकिएको...

सिजन सकिन लाग्दा डेंगी संक्रमण बढ्दै

बागलुङ/पछिल्लो समय बागलुङमा डेंगी संक्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांसमा डेंगी संक्रमण देखिएको छ । बर्षात सकिएर मौषम सफा भैरहेको समयमा बढेको डेंगीले स्वास्थ्यकर्मी, चिकित्सक र सरोकारवालाको चासो बढाएको...

पैयुँको धानबालीमा फड्के किराको आतंक

पर्वत/जिल्लाको पैयुँ गाउँपालिका–२ र ४ मा लगाइएको धान खेतीमा फड्के किरोको आक्रमणले क्षति बढ्दै गएपछि कृषकहरू चिन्तित बनेका छन् । अब पाक्ने तयारीमा रहेको धानको काण्ड र पातमा किराले काटेको तथा ती किराहरू बाक्लै मात्रामा...

इमेजका अध्यक्ष नेपालीलाई मुद्दा पछि बचतकर्ता निराश

फाइल तस्बिर बागलुङ/देवकुमार नेपालीलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्दिकरण मुद्दा पनि लागेको छ । उनी जेलमा छन् । राज्यले यो मुद्दामा कसरी नेपालीलाई कारवाही गर्छ त्यो हेर्न बाँकी छ । तर सहकारीका बचतकर्तालाई भने चिन्ता बढेको छ...

एमालेद्धारा प्रतिनिधिसभा पुनःस्थापनाको माग, एघारौं महाधिवेशन मंसिरको अन्तिम साता हुने

काठमाडौं / नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘प्रतिनिधि सभाको विघटनलाई यो...

दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको नाटकीय जित

काठमाडौं / दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरे । ओमनमा जारी आईसीसी...

‘संसद विघटनविरुद्धका रिट’ मंगलबारदेखि दर्ता गर्ने सर्वोच्चको निर्णय

काठमाडौं / सर्वोच्च अदाललते ‘संसद विघटनका रिट’ मंगलबारदेखि दर्ता गर्ने निर्णय गरेको छ। आइतबार बसेको फुलकोर्ट बैठकले असोज २८ (पर्सी मंगलबार) देखि रिट निवेदनहरु दर्ता गर्ने निर्णय गरेको हो। भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको...

-->