सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखरामा विज्ञ नक्साकंन सहित प्रशिक्षक प्रशिक्षण तालिम

पोखरा/  ‘व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार’ भन्ने नारासहित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजना तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहकार्यमा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा संचालन भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी...

साथीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालयमा

काठमाडौं / कैलालीमा एक युवकले आफ्नै साथीको घाँटी रेटेर बीभत्स हत्या गरेका छन। घोडाघोडी नगरपालिका-८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका-३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घोडाघोडी गाउँपालिका-८ का १८ वर्षीय...

दश वर्षमा ५० प्रतिशतले बढ्यो आत्महत्याको दर

पर्वत/शुक्रवार विश्व मानसिक स्वास्थ्य दिवस मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक तथा उपचारात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। ‘आत्महत्या’ लाई पनि मानसिक स्वास्थ्य परिणामको रूपमा लिँदै यो दिनमा ‘आत्महत्या’लाई निरुत्साहित गर्ने विभिन्न कार्यक्रमको आयोजना हुने...

खरानी टक्टक्याउन सहयोग गर्नेलाई वडा १५ को सम्मान

पोखरा/जेन–जी आन्दोलनपछि खरानी टक्टक्याएर उठेको पोखरा महानगरपालिका वडा नम्बर १५ ले सहयोगदाताहरुलाई सम्मान गरेको छ । भदौ २४ गते पोखरामा मच्चिएको विध्वंसको सिकार भएको वडा नम्बर १५ लाई पुनः सञ्चालनका लागि आवश्यक पर्ने जिन्सी...

दशैं भत्ता आयो, राजीनामा आएन

पोखरा/राप्रपाका ४२ जना सांसदहरुले सामूहिक राजीनामा ! ‘प्रिय युवा साथीहरू, तपाईँहरूको न्यायचित आन्दोलन र दृढ आवाजप्रति सम्मान जनाउँदै मैले गण्डकी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेकी छु ।’ यी दुई उद्धरण जेनजी आन्दोलनपछि गण्डकीमा...

खरानीबाट उठेर कास्की जिल्ला अदालतले सेवा बिस्तार गर्दै

पोखरा / जेन जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको कास्की जिल्ला अदालतले आफ्नो सेवा बिस्तार गर्ने भएको छ । अदालतको शुक्रबार सम्पन्न पूर्ण बैठकले असोज २६ गते आइतबारबाट केही र कात्तिक ११ गतेदेखि पूर्णरुपमा...

संविधान जोगाउन दलहरु चुनावमा लाग्नुस् – राष्ट्रपति पौडेल

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले अब देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले...

नेपालबाट आजदेखि बाहिरियो यस वर्षको मनसुन

काठमाडौं/ नेपालको सबै भूभागबाट यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिएको हो । असोज २० मा सुदूरपश्चिम प्रदेश,...

जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते

पोखरा/ जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा...

उच्च अदालत पोखराद्वारा सेवा बिस्तार

पोखरा/ उच्च अदालत पोखराले असोज २६ गते आइतबारदेखि थप सेवा विस्तार गर्ने भएको छ । अदालतले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि मिसील सावुद रहेका मुद्धाहरुको साप्ताहिक तथा दैनिक पेशी सूची प्रकाशन गरी सुनुवाई हुने...

-->