काठमाडौं / गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको किटानी जाहेरी प्रहरीमै फिर्ता गरेको छ। जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले ओली–लेखकविरुद्ध दिएको किटानी जाहेरी जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै...
पोखरा / पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप...
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखाले प्रसिद्द बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भएको भन्दै स्विकृतीका लागि गुठी संस्थानलाई पत्राचार गरेको छ । वडा अध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्र...
पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । अष्ट्रेलियन संस्था वाइल्डर्नेस कम्युनिटी र वाइल्डर्नेस नेपालले २६ लाख रुपैयाँ पर्ने अत्याधुनिक एम्बुलेन्स पालिकालाई सहयोग गरेको हो । अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीस्थित बहादुरे माध्यामिक विद्यालयमा सोमबार...
पोखरा/संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले हाललाई परिस्थिति अनुकुल नभएको बताएपछि गण्डकी प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । यसअघि बुधवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । जेन–जी आन्दोलनका...