पोखरा/ जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बिच पोखरा महानगरपालिकाबाट प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापन लगायत विषयमा शुक्रबार छलफल भएको छ । महानगर प्रमुख धनराज आचार्यले सल्लाहकार परिषद्सँग छलफल गरेका हुन्...
हरिकृष्ण गौतम म्याग्दी/कतारमा रहेका म्याग्देलीको आयोजनमा सदरमुकाम बेनीमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ। सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको...
पोखरा/‘मेरो सम्पत्ति भनेकै यही हो, कसरी हुन्छ यसलाई बचाइदिनुहोस । मलाई अरु केहि चाहिँदैन…’, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माँसगै लक्ष्मण नेपालीको आमाले भावुक भएर भनिन् । जेनजी प्रदर्शनको बिहीबार एक महिना पुग्यो । त्यही...
काठमाडौं / गृह मन्त्रालयले दुईजना पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी खोस्ने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो। गृहका...