पोखरा/पोखराको निजी क्षेत्रले वर्तमान सरकारबाट दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाही, फागुन २१ मा घोषित चुनावको सुनिश्चिता, व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ । पोखरा उद्योग...
पर्वत/पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको जमानत जफत भएको छ । सडक निर्माणको जिम्मा पाएको पिआर÷ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत...
पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा मुछिएका २ पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार एमाले नेता गुप्ता र नाउपा...
पोखरा/ एमाले नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले नेपालका चारवटै सुरक्षा निकायका अधिकारीहरू ‘डिप स्टेट’ (राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्ति) को प्रभावमा परी बिकेको आरोप लगाएका छन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा...
काठमाडौं/नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् । खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो...
काठमाडौं / साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–५, गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रवासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरासहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ । मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा संस्था प्रबासी दङ्गाले मञ्चले पितृ...