सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग सुचारु

चितवन / नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् रुपमा सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै...

सधैँ पानी पर्ने पोखरामा किन पसेन ‘आरीघोप्टे बादल’ ?

पोखरा / जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौसम प्रणाली नेपाल पस्दा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा बाढी,पहिरो र डुवानका समस्या देखिने,राजमार्गहरू अवरुद्ध हुनसक्ने प्रक्षेपण गर्‍यो। सम्भावित...

बाढीपहिरोमा परेर देशभर ५२ जनाको मृत्यु

काठमाडौं / शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो...

मनाङको उपनिर्वाचन तत्काल नहुने

काठमाडौं / गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) जेल चलान भएपछि खाली रहेको मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा तत्काल उपनिर्वाचन नहुने भएको छ । यसका लागि सरकार र निर्वाचन आयोगबीच...

डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ/  बाढीपहिरोको जोखिमका कारण सोमबारसम्मका लागि बन्द गरिएको ३ जिल्ला जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक आइतबारदेखि सञ्चालनमा आएको छ । मनाङ र लमजुङ प्रशासनले शनिवार उक्त सडकमा सवारी चलाउन रोक लगाएका थिए । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको...

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

पर्वत/ मुस्ताङको लो–घेकेर दामोदर कुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक कन्टेनरहरू आवतजावत गर्न सहज हुने भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर...

बाढीपहिरोमा परेर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

पोखरा/ दुई दिनको वर्षाका कारण आएको बाढीपहिरो परेर ४९ जनाको ज्यान गएको छ । शुक्रबार र शनिबारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोले यो मानवीय क्षती भएको हो । नेपाल प्रहरीका अनुसार यो विवरण...

पृथ्वी राजमार्ग लगायत केही सडक एकतर्फी खुलाउने काठमाडौं प्रशासनको निर्णय

काठमाडौं / मौसममा सुधार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही सडकहरू खुलाइएको जानकारी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै केही सडकहरूमा सवारी एकतर्फी खुलाउने निर्णय गरेको प्रशासनले जनाएको हो । अहिले विभिन्न...

विपत्तिको ‘इपिसेन्टर’ इलाम : मध्याह्न साढे १२ बजेसम्म २८ जनाको मृत्यु

काठमाडौं / देशको सुदूरपूर्वी जिल्ला इलाम यसपटक विपत्तिको ‘इपिसेन्टर’ बनेको छ। जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार यसपटक इलाममा रौतहटपछि दोस्रो धेरै पानी परेको छ। विभागले वेबसाइटमा राखेको सूचनाअनुसार रौतहटको महेशपुरमा असोज १८ गते बिहान...

बाढी, पहिरोबाट १९ को मृत्यु, ८ जना बेपत्ता : गृह मन्त्रालय

पोखरा / असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आईतवार मध्यान्न १२ बजेसम्म...

-->