सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

त्रिभुवन विमानस्थलबाट सुरु भयो आन्तरिक उडान

काठमाडौं / अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार...

गाजामा कहिलेदेखि लागू हुँदैछ युद्धविराम ?

पोखरा / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा प्रारम्भिक फिर्ता रेखामा सहमति जनाएको बताएका छन्। उनले यो रेखा हमाससँग पनि साझा गरिएको बताए। ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन् कि हमासले यसमा सहमत हुने बित्तिकै गाजामा...

आजको मौसम पूर्वानुमान: देशभर वर्षा हुने !

पोखरा / हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा...

प्रधानमन्त्री कार्कीद्वारा सुरक्षित र सावधानी अपनाउन आग्रह

काठमाडौँ/  प्रधानमन्त्री सुशीला कार्कीले विपतको अवस्थामा सरकार साथ रहेको भन्दै देशबासीलार्इ सुरक्षित र सावधानी रहन आग्रह गरेकी छन् । देशका विभिन्न स्थानमा बाढीपहिरो र डुवान बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले शनिवार देशवासीको नाममा भिडियो सन्देशमार्फत सम्बोधन...

बाटोमा रोकिएका यात्रुहरूलाई खाने बस्नेको व्यवस्था गर्न आग्रह

काठमाडौं/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमै रोकिएका यात्रुलाई रोकिएकै ठाउँमा सुरक्षित स्थानमा लगी खाने बस्नेको व्यवस्था गर्न आग्रह गरेको छ। हाल निरन्तर वर्षा भइरहेकाले लामो दूरीका सवारी सधान सञ्चालनमा रोक लगाइएको छ। तर...

भोलि र पर्सि बिदा

काठमाडौँ /  अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध...

बागलुङबाट सवारीसाधन नछुटाइने

बागलुङ/ जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउदै बागलुङबाट छुट्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । बागलुङका...

गण्डकी प्रदेश सभाको बैठक असोज २२ मा

पोखरा/ गण्डकी प्रदेश सभाकाे स्थगीत बैठक यही असोज २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव गोबिन्द पौडेलले आज एक सूचना जारी गर्दै सभामुखले बैठकको मिति र स्थानानिर्धारण गरेको जनाएका...

कास्की प्रशासनद्वारा आजदेखि २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले लामो दुरीका सवारी साधनको आवतजावतमा पूर्णरुपमा रोक लगाएको छ । आजदेखि असोज २० गतेसम्म मुलुकभर मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले यो कदम चालेको हो । जिल्ला...

लमजुङमा सबै सवारी आवतजावत बन्द

पोखरा/ जिल्ला प्रशासन कार्यालय लमजुङले सबैखाले सवारी आवतजावत बन्द गरेको छ । भारी वर्षा हुने संभावना रहेको भन्दै कार्यालयले सूचना निकालेर कुनै पनि सवारी नचलाउन आग्रह गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

-->