सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष दसैँको टिका नलगाउने भएकी छन्। बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद् क्षण तथा धेरै घाइते भएको पीडा अझै...

लुम्बिनीका मुख्यमन्त्रीले हटाए छ जना सल्लाहकार र विज्ञ टीम

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ४ जना विज्ञ तथा दुई जना सल्लाहकार गरी ६ जनालाई बिदा गरेका छन् । अर्थ मन्त्रालयले फजुल खर्च रोक्ने र अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने निर्णय अगाबै...

मुस्ताङको कोरला नाकाबाट दुई हप्तामा २ अर्ब राजश्व संकलन

मुस्ताङ / नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई सातामा २ अर्ब २ करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्णरुपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले...

कुल, अमेरिकामा बागलुङको गर्विलो नाम

अमेरिका / बाग्लुङको काखमा जन्मेर अमेरिकाको नर्थ क्यारोलिना कर्मथलो बनाएका कुलानन्द शर्मा धेरै नेपालीका लागि प्रेरणाको स्रोत बनेका छन् । नर्थ क्यारोलिनामा रहेका उनी ग्यास स्टेशनदेखि ग्रोसरी, रेस्टुरेन्ट, रियलस्टेट, वित्तीय क्षेत्र धेरै तिर आफ्नो...

दसैंको सम्झनामा बाँचेका अनुहारहरू

दसैंको सम्झनामा बाँचेका अनुहारहरू, यादहरू प्रिय हुन्छन्। अतीततिर लैजाँदै तिनले मिठा(मिठा खुसी दिन्छन्। ती खुसीमा दसैंको रमझम उत्सव बनेर आउँछन्। म तिनै अतीतका अनुहार र यादहरूमा बुर्कुसी मार्दै माथि डाँडामा चंगा उडाउन जान्छु। तल...

आज नवरात्रको अन्तिम दिन, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौं / आज आश्विन शुक्ल नवमीका दिन (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना...

तुइन खोलामा फेरी पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन / मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । मंगलबार साँझ साढे ७ बजे तुइन खोला पुलनजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लेदोसहितको पहिरोले गर्दा दुईतर्फी यातायात...

छोराछोरी डाक्टर भएर के गर्नू ? अस्पताल एक्लै जानुपर्छ !

गरूँला केही भरूँला भन्ने उमेरमा छोराछोरीको स्याहार गरेर बसेका बाआमा विस्तारै रोगले च्यापिँदै गए। हामी सन्तान पनि ठूला हुन चाह्यौँ, पढ्न चाह्यौं, पढेर के के नै हुन्छ झैं भन्नेतर्फ गयौं। बाआमाले पनि सन्तान पढाएपछि संसारै...

दसैँमा बर्सेनि महङ्गो भाडा तिर्न किन बाध्य छन हवाई यात्रु ?

दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र  तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ...

अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द

काबुल/तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क बन्द गरेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवाविहीन अवस्थामा बिताएको छ । तालिबानले महिनाको सुरुमा ‘भाइस’ रोक्ने भन्दै केही प्रान्तहरूमा उच्चगतिको इन्टरनेट जडान बन्द गर्न थालेको...

-->