सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सिजनमा समेत शुन्यमा झरेको पोखराको पर्यटन

पोखरा/पोखरामा पर्यटकीय सिजन सुरु भएको छ । दशैँ तिहारको समय पर्यटकका लागि समेत मुख्य सिजन हो । मौसम खुला हुने यो समयमा पोखरा निकै मनमोहक देखिन्छ । पर्यटक समेत खचाखच हुने यो समयमा अहिले...

अझै विक्षिप्त छन् प्रहरीहरु

पोखरा/जेनजी आन्दोलको क्रममा कास्कीको रुपा गाउँपालिका ५, का अमृत गुरुङको हत्या गरियो । आपराधिक समूहले प्रहरी सहायक हवलल्दार पदमा कार्यरत उनलाई प्रहरी प्रभाग कोटेश्वरमा नै पसेर धारिलो हतियारले आक्रमण गरेका थिए । कतिसम्म भने,...

ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का, उपत्यका छाड्न पनि अनुमति चाहिने

काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्। विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज...

गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

पोखरा/  जेन जी को प्रदर्शनका क्रममा भदौ २४ मा आगजनीमा परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको  सहिदचोकस्थित निवासमा फेरि आगजनी भएको छ । गए राति मध्यान्हतिर अज्ञात व्यक्तिहरूले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका...

हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, अध्यक्ष आफैं, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं / धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार साम्पाङले दल दर्तााका...

पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै होटल संघ

पोखरा / होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । जेन–जी आन्दोलनका वावजुद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तम्तयार रहेको सन्देश प्रवाह गरेको...

जनचेतनाका लागि ‘ट्राफिक वाक कार्यक्रम’ (फोटो फिचर)

काठमाडौं/ट्राफिक प्रहरीले चाडपर्वलक्षित सडक सुरक्षा सचेतनाका निम्ति ‘ट्राफिक वाक कार्यक्रम’ संचालन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आज बिहान बृहत...

सरकारले १६ अस्पतालमा खोल्यो ‘जेनजी क्लिनिक’

काठमाडौं / जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् । गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई...

जेनजीका अगुवा र सरकारलाई डा. बाबुराम भट्टराईले सुुनाए दासढुंगा हत्याकाण्डको घटना

पोखरा / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी अगुवा र जेनजी विद्रोहको जगमा बनेको अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ सामग्री बन्न सक्ने भन्दै ‘आफ्नै जीवनको सत्य घटना’ सुनाएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले २०५० जेठ...

म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

म्याग्दी/म्याग्दीमा चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै विशेष सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दसैँ सुरु भएसँगै जिल्लाको समग्र शान्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनको साथै कुनै अप्रिय घटना एवम् दुर्घटनारहित मर्यादित...

-->