सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

दशैमा भीड लाग्ने कालीका मन्दिरमा भक्तजन सामान्य

बागलुङ/धार्मिक गन्तव्यको रुपमा नाम कमाएको बागलुङ कालीकामा यतिबेला चहलपहल छ । भक्तजनहरु पुजाकालागि आइरहेका छन् । तर देशको राजनीतिक परिस्थितिले सोचेझै भक्तजन आएका छैनन् । अघिल्ला बर्षको तुलनामा यहाँ भक्तजन र पर्यटक आधा घटेका...

नेपाललाई वेस्टइन्डिजविरुद्ध ऐतिहासिक शृंखला जीत

काठमाडौं/ नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ...

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी सुचारु

चितवन / पहिरोका कारण आज (सोमबार) दिनभर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। तुईन खोला पुल नजिकै गएको पहिरो साँझ ६ बजे पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको...

ज्ञादी खौला भूमे कोतमा फुलपाती भित्राइयो

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित ज्ञादी खौला भूमेकोतमा सोमबार वडादसैंको सप्तमीका दिन फूलपाती भित्राइयो । तत्कालिन भूरे टाकुरे राजाको शस्त्र, अस्त्र (हातहतियार) भण्डारण गर्ने थलो भूमेकोतमा परम्परागत रुपमा फुलपाती भित्राउने गरिन्छ । अघिल्लो राती (षष्टीको दिन)...

लमजुङको राइनासमा युवकको हत्या, एक पक्राउ

लमजुङ/ लमजुङको राइनास नगरपालिका–४ सातबिसेस्थित निर्माणाधीन राइनास नगर अस्पतालमा कार्यरत २२ वर्षीय विशाल दाहालको आफ्नै साथीले हत्या गरेको खुलासा भएको छ। आइतबार दाहाल कोठामा मृत फेला परेपछि प्रहरी चौकी तीनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा...

वडा भवनसँगै गलकोटमा ठूला पुर्वाधार निर्माण

बागलुङ/गलकोट नगरपालिका वडा नंं ३ को आफ्नै भवन बनेको छ । यस अघि अन्य वडाहरु बनिसकेकोमा हटिया बजारमा वडा नंं ३ को भवन बनेको हो । यो भवन बनेपछि भाडाको घर छाडेर वडा कार्यालय...

जेनजी आन्दोलनमा घाइते लक्ष्मणको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

काठमाडौं / जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो। परिवारका अनुसार...

आज फूलपाती, घरघरमा भित्र्याइँदै

पोखरा/ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर...

पोखरामा च्यांग्रा संस्कृति

पोखरा /सफा मौसममा छ्यांग आँखा अगाडिनै देखिने हिमालले मात्र पोखरामा दसैं आएजस्तो हुदैँन । पोखरामा दसैंको मुख्य आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको बथान हो । पर्र्यटकीय शहरमा अन्य किनमेलभन्दा पनि च्यांग्रा बजारले दसैं आएको...

राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत होस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैं २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास...

-->