सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

पर्वत/मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक ‘कन्टेनर’हरू आवतजावत गर्न सहज हुने भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर दामोदर कुण्ड...

बिराट र नैबेद्य दुई युवाको प्रयासले चरिचट्ट बन्दै बागलुङ बजार!

बागलुङ / यहाँका दुई युवा व्यवसायी मिलेर बजार सरसफाईको अभियान थालेका गरेका छन् । उनीहरूले बागलुङ बजार सरसफाई गरेर सडक र चोकमा फूलसहितका गमला राख्नेदेखि सडकका खाल्डाखुल्डी पुर्नेसम्मका काम गरेका छन् । सरसफाईसंगै उनीहरुले...

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले लिएर कार्की आयोगलाई पठायो

काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारबाट आएको किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएपछि प्रहरीले उक्त...

पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा

काठमाडौं / मनसुनी वायुको प्रभाव क्रमशस् कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै...

महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

पोखरा / धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन्।नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं...

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १० सम्म दल दर्ता

काठमाडौं / निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको...

जापानको चिवामा चक्कु प्रहारबाट पोखरेली युवकको मृत्यु

जापान/  जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा चक्कु प्रहारबाट एक नेपाली युवकको मृत्यु भएको छ। मृतकमा म्याग्दी जिल्ला घर भई पोखरा बसोबास गर्दै आएका बादल छन्त्याल रहेका छन् । प्रहरीका अनुसार छन्त्यालको हत्या उनको जापानी प्रेमिकाले...

तलब बढाउने सहमतिपछि पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन स्थगीत

पोखरा/ तलब बृद्धिलगायत माग राखेर आन्दोलित मणिपाल शिक्षण अस्पतालका नर्सको आन्दोलन हाललाई स्थगीत भएको छ । आन्दोलित नर्सहरुले आइतबार अस्पताल परिसरमा धर्ना र नाराबाजी गरेका थिए । अस्पतालको काममा ‘ओभरलोड’ भएको र त्यस अनुसारको पारिश्रमिक...

जेनजी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुख प्रेम राईको राजीनामा माग

काठमाडौं/ जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेको छ। अलायन्सले सोमबार प्रेस विज्ञप्ति जारी गरी राईको स्वेच्छिक राजीनामा मागेको हो । राजीनामा नदिए मंगलबार बिहान १० बजे आयोगको...

जेनजी आन्दोलनमा निजी क्षेत्रमा आगजानी र तोडफोड गर्नेमाथि कारबाहीको माग

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा निजी र व्यवसायीक क्षेत्रमा तोडफोड र आगजानी गर्नेहरूमाथि कारवाही गर्न माग...

-->