शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

भोटेकोशी बाढीः रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

काठमाडौं / नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे  खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने...

लक्ष्मी विद्या पदकद्वारा उत्कृष्ट तीन विद्यार्थी सम्मानित

पोखरा/ कास्कीका तीन उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदकद्वारा सम्मान गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशन तथा ७२औं साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा...

परिवारले काजकिरिया सुरु गरिसकेको थियो, ११ औँ दिनमा जिवितै फेला परिन् चण्डिका

काठमाडौं / भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले कयौँ दिनसम्म चण्डिका श्रेष्ठको खोजी गरे तर उनी कहिँ कतै फेला परिनन्। बाढी आएको आठ दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको...

रसुवा बाढीपीडितलाई म्याक्सस नेपालको ५० लाख नगदसहित ८० लाख बराबरको राहत सहयोग

पोखरा / म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायका लागि ८० लाख रुपैयाँ बराबरको आर्थिक तथा स्वच्छ खानेपानी र आवस्यक राहत सामाग्री सहयोग प्रदान गरेको छ। एसएआईसी म्याक्सस चीनको सहयोग र हिमालय अर्गनाइजेसनको समन्वयमा कम्पनीले...

सचेतनासँगै कानुन कार्यान्वयनमा जोड

पर्वत/मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरि, अन्तरक्रिया एवम् साहित्य तथा सिर्जनामार्फत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरिपछि आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले सबैको...

सिर्जनालाई हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सिर्जना पन्त पुरस्कृत भएकी छिन् । मानवअधिकार, सामाजिक न्याय, विधिको शासन र समानताको क्षेत्रमा निरन्तर समाचार लेख्ने, बहसपैरवी गर्ने र सामाजिक अभियान तथा मानवअधिकारकर्मीको...

भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीको एक घरबाट महिलाको जीवितै उद्धार

काठमाडौं/भोटेकोशी बाढीमा परेकी एक महिलाको ११ दिनपछि जीवितै उद्धार गरिएको छ । शनिबार नुवाकोटको बिदुर नगरपालिका वडा नं. १० बेत्रावतीस्थित बाढीमा परेको एउटा घरबाट एक जनालाई सशस्त्र प्रहरीबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो...

सुपर सेतीको पहिरोमा २ जनाको मृत्यु, १ घाइते

फाइल फोटो कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर १ मा बन्दै गरेको सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ८ घर भएका २६ वर्षीय आयुष...

१ हजार ३४४ को मृत्यु, ४ हजार ८९८ जना सम्पर्कविहीन

काठमाडौं/रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३ सय...

जुना नेपालीले गरिन् बुबाको काजकिरिया

पोखरा/हिन्दु परम्परा अनुसार नेपाली समाजमा आमाबाबाको मृत्यु पछि छोराहरुले काजकिरिया गर्ने परम्परा रहिआएकोमा पोखराकी जुना नेपालीले आफ्नो बुबाको अन्त्येष्टी कर्म सँगै विधिवत् रुपमा काजकिरिया गरेकी छन् । पोखरा महानगरपालिका ५ मालेपाटन जिरोकिलोमिटरका डिलबहादुर नेपालीको मृत्यु...

-->