बाढीमा १३४२ को मृत्यु, ९८ जनाको सनाखत: विपद् प्राधिकरण
काठमाडौं / भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्य ९८ जनाको सनाखत भएको...
बाढीपीडितलाई ग्लोबल कलिजियट स्कुलको १० लाख सहयोग
पोखरा / पोखराको रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले संकलन गरेको यो रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा...
टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्डको सजाय
काठमाडौं / इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ । सरकारी स्वामित्वको समाचारपत्र अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी...
बाढी प्रभावितलाई धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ४६ हजारभन्दा बढी सहयोग
बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकलाई उद्वार, राहत तथा पुनस्थापनाको लागि ३ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तदायित्वअन्तर्गत संस्थाको...
बागलुङमा सकारात्मक अभिभावकत्व तालिम
बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघको आयोजनामा ३ दिने सकारात्मक अभिभावकत्व तालिम शुरु भएको छ । तालिममा २१ जना अभिभावक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहभागि छन् ।
तालिममा अपाङ्गता, बौद्धिक अपाङ्गता, हेरचाह सम्बन्धी, बालअधिकार,...
गोरखा बाढीपीडितलाई खाली घरमा राखिने
गोरखा/ आज विहान साढे ३ बजे गोरखाको चुमनुब्री गाउँपालिका४ स्थित नाम्रुङ खोलामा आएको बाढीबाट विस्थापितलाई तत्काल गाउँकै खाली घरमा स्थानान्तरण गरिने भएको छ ।
खोलाको बाढीले चुमनुब्री–४ नाम्रुङ बस्ने नगु छिरिङ, उर्गीन लामा, लाक्पाभुटी लामा...
पोयुसाँपमा लक्ष्मण
पोखरा/पोखरेली युवा सांस्कृतिक परिवार(पोयुसाँप)को ४३ औं अधिवेशनले लक्ष्मण थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।
समितिको उपाध्यक्षमा कौशलचन्द्र जिसी, सचिव एमडी काफ्ले, कोषाध्यक्ष अमृत क्षेत्री र सहसचिवमा केशु शर्मा छन् । सदस्यमा हसिना बस्नेत,...
पोखरा उद्योग वाणिज्य संघको नेतृत्व आज छानिने
पोखरा/पोखरा उद्योग वाणिज्य संघ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आगामी २ वर्षे कार्यकालका लागि संघको अध्यक्षमा २ प्यानलसहित ४ जना मैदानमा छन् ।
अध्यक्षका लागि बलराम आचार्य र शोभा गौतमले प्यानलसहित उम्मेदवारी...
बागलुङ बजारमा भदौरे जात्राको मैजारो
बागलुङ/घोडा नाच प्रदर्शनसँगै बागलुङ बजारमा भदौरे जात्रा सकिएको छ । बागलुङका नेवार समुदायको अगुवाईमा जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा (बर्खे नाच) निकाल्ने चलन छ ।
जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडा लगायतका नाच तथा...
फेवा किनारका ज्यानमारा घुम्तीहरू !
पोखरा/पोखराको गहना फेवातालमा शुक्रबार भएको दुर्घटनामा २ जनाको ज्यान गयो; शनिबार तालमा डुबेर अर्का १ जनाले जीवन गुमाए । शुक्रबार पोखरा–१८, गैरीचौताराको घुम्तीबाट फेवातालमा कार खस्दा २ भारतीयको मृत्यु भयो ।
कारसहित फेवातालमा खस्दा भारतको...