बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

७ दशकपछि पोखरा उधोग बाणिज्य संघमा महिला नेतृत्व

पोखरा/विं सं. २०११ मा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले यस क्षेत्रको शैक्षिक, सामाजिक र विकासका केही काममा आगुवाइ ग¥यो; धेरै अभियानमा साथ दियो । ७ दशकभन्दा लामो इतिहास भएको संघ आफैं भने सधैं...

सुरुङ उद्धारको प्रगति प्रधानमन्त्रीले फेसबुकबाट गरे सार्वजनिक

काठमाडौं /। प्रधानमन्त्री बालेन्द्र शाहले साधन स्रोतको सीमितताबिच जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेको बताएका छन् । सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापन तथा उद्धारका विवरण सार्वजनिक गर्दै उनले सुरुङमा भइरहेका उद्धार प्रयासबारे जानकारी दिएका हुन्...

हरेक वर्ष तीन महिना रोकिन्छ मलाङ

म्याग्दी/  हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–७ मलाङमा पहिरोका कारण अवरुद्ध भएको सडक तीन महिना हुँदा पनि सडक खुल्न सकेको छैन । गत जेठ १९ गतेदेखि गएको पहरोले अबरुद्ध भएको सडक अहिले सम्म पनि नखुलेको...

विपत्तिमा एकताबद्ध हुन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन्...

हरेलो मेलाको आयव्यय सार्वजनिक

बागलुङ/जिल्लाको ऐतिहासिक धार्मिक शक्तिपीठ भैरवस्थान मन्दिरमा सञ्चालित हरेलो मेलाको आयव्यय सार्वजनिक गरिएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थान मन्दिरको...

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स प्राप्ति गर्ने

काठमाडौं / मुक्तिनाथ विकास बैंकले सिन्धु विकास वैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यी तीन संस्थाबीच प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौता पत्र (एमओयु) मा सोमबार हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रलाई सुदृढ बनाउन...

निसीखोलाका बाढी पहिरो प्रभावितलाई राहत

बागलुङ/निसीखोला गाउँपालिकाले बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ । निसीखोला–४ चिनारे र वडा नं. ५ चेल्बाङका बाढी पहिरोबाट प्रभावित १२ परिवारलाई त्रिपाल र खाद्यान्न वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष...

आदर्श सञ्चार अनलाइनको वार्षिकोत्सव खर्च बाढी प्रभावितलाई

बागलुङ/आदर्श सञ्चार अनलाइनले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरेको छ । संस्थाले ७ औं वार्षिकोत्सव कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको बजेटमा सञ्चालक र कर्मचारीले थपेर १ लाख १ हजार बाढी प्रभावितलाई सहयोग गरेको हो...

भुमरीले पाखा हुत्याउँदा जीवन पाएका तिलक

स्याङ्जा/भदौ ९ गते आफ्नो बिदा सकेर तिलक पराजुली रसुवा पुगे । भन्सार कार्यालय रसुवाका अधिकृत उनी १० गते कार्यालय जाने तयारी गरिरहेका थिए । उनी टिमुरेमा डेरामा बस्दै आएका थिए । तेस्रो तलमा बस्ने...

आकस्मिक विपद् सामना गर्न के गर्दै छन् कास्कीका पालिका ?

पोखरा/भोटेकोशीमा आएको बाढीले प्रलय मच्याएपछि नेपाली अहिले त्रसित छन् । नेपाल चीन सीमा क्षेत्रको हिमनदी फुटेर आएको बाढीको पूर्वसूचना पाउन नसक्दा हजारौं बेपत्ता भएका छन् भने एक हजार ३ सय जनाको शव फेला परिसकेको...

-->