symbolic pix कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा किमरुङ भन्ने ठाउँमा किमरुङ खोला माथिबाट आएको पहिरोले थुनिएको छ । मङ्गलबार दिउँसो २ बजेबाट खोलाको बहाव घटेको लान्द्रुक हाइड्रोपावरका इन्चार्ज रविराज थलालले जानकारी गराएपछि घटनाबारे थाहा...
बागलुङ/भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भीमापोखराका स्थानीय, जनप्रतिनिधि तथा संघसंस्थाले १ लाख १ हजार रुपैयाँ गरेका छन् । काठेखोला गाउँपालिका–२ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्माको समन्वयमा स्थानीय जनप्रतिनिधि, आमा समूह, वन...
पोखरा / गत वर्षको जेन-जी आन्दोलनका समयमा देशका विभिन्न कारागारबाट भागेका ३ हजार ६०५ जना कैदी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा केही गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत छन् । २४...
बागलुङ/प्रबुद्ध युवा समुह बागलुङको आयोजनामा प्राथमिक मनोवैज्ञानिक उपचार, आत्महत्या न्यूनीकरण तथा सामाजिक सञ्जालका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । समाजमा जुनसुकै समयमा जस्तोसुकै घटना तथा परिस्थिती सिर्जना हुनसक्ने भएकाले त्यस्ता घटनाले विकराल रूप लिन नदिन...
म्याग्दी/ हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा भदौ ३० र ३१ गते एउटा फरक प्रकृतिको सम्मेलन हुँदैछ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका असर, त्यसबाट उत्पन्न विपद् र बदलिँदो वातावरणीय अवस्थाबीच स्थानीय तहले खेल्नुपर्ने...
काठमाडौं / एक वर्षअघि सडकमा निस्किएको जेनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तात्कालिक ‘ट्रिगर’ बनेको थियो भने गहिरिँदो बेरोजगारी, नातावाद, कृपावाद...