बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बाढीपीडितलाई जोन्टा क्लबको डेढ लाख

भोटेकोशी बाढीपीडितको सहयोगार्थ जोन्टा क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको उक्त बराबरको रकमको भौचर जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाएको छ ।...

अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारबीच सहकार्य आवश्यक : मन्त्री शेरचन

बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको २६ वार्षिक साधारण सभा तथा नवौं जिल्ला अधिवेसन बुधबारदेखि शुरु भएको छ । साधारण सभाको उद्घाटनपछि सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जित बहादर शेरचनले समाजमा लुकेर रहेका सम्भावनालाई...

प्रेस युनियनको अधिवेशनमा चार पत्रकार सम्मानित

बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको २६ औं वार्षिक साधारण सभा एवं नवौं जिल्ला अधिवेशनको अवसरमा क्रियाशिल चार पत्रकार सम्मानित भएका छन् । गोरखापत्रका गलकोट समाचारदाता नवराज परियार, मेरो लगानी डटकमका संवाददाता हरिप्रसाद शर्मालाई तारादेवी...

बाढी प्रभावितलाई बागलुङमा राहत जुट्ने क्रम जारी

बागलुङ/रसुवाको भोटकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायतका क्षेत्रमा ठुलो धनजनको क्षति पुर्याएको छ । बाढी पछिको उद्वार, राहत र पुनस्र्थापनाको लागि बागलुङमा सहयोग जुट्ने क्रम जारी छ । सामाजिक कार्य गर्दै...

फेन्सी तथा रेडिमेड व्यवसायीबाट एकमात्र विजयी मनोहरी पौडेल

पोखरा / पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सबैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन् । फेन्सी...

होटल संघद्वारा राहत कोषमा सहयोग

पोखरा/  होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल...

उपल्लो मुस्ताङमा भूकम्प, घर चर्किए, क्षतिको विवरण संकलन हुँदै

पोखरा / हिमालपारीको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको भूकम्पले त्यस क्षेत्रका केही घरहरु चर्किएका छन् । एउटा घर भत्किएको छ भने एउटा गुम्बाको पर्खाल पनि भत्किएको छ । मंगलबार राती ९ बजेर ४३...

सरकारले हामीलाई बिर्सियो

पोखरा/मंगलबार जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन पोखरामा आन्दोलनका गम्भीर घाइतेहरू भेला भए । त्यो बेला आन्दोलन सुरु भएको पोखरा सभागृहअघि उनीहरु जम्मा भएका हुन् । जेनजी दिवस मनाइरहेका उनीहरु राज्यप्रति भने बेखुस देखिए...

ज्वाला निभ्यो; पीडा उस्तै

पोखरा/शासक जस्ता जनप्रतिनिधि, मालिक जस्ता प्रशासक, फेरिइरहने सत्ता समीकरण; नफेरिने जनताको अवस्था ! संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो दशकमा पनि यो नियति बद्लिएन । भित्रभित्रै मौलाएको आक्रोशको ज्वालामा सामाजिक सञ्जालमाथिको प्रतिबन्धले घिउँ थपिदियो । अघिल्लो वर्षको...

दिवंगतलाई श्रद्धाञ्जली, पीडितलाई राहत

बैदाम तामाङ समाजको २ लाख पोखरा/भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बैदाम तामाङ सेवा समाजले प्रधानमन्त्री राहत कोषमा २ लाख १८ हजार ४ सय १६ सहयोग गरेको छ । विपद्को कठिन समयमा प्रभावित...

-->