काठमाडौं / सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ८१औं महासभामा जाने निर्णय गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेका कामकारबाही समेटिएको छैटौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष विहीबार पेस...
काठमाडौं / बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको स्वर निकै आक्रामक थियो। बजारमा खाना पकाउने ग्यासको हाहाकार भएपछि सांसदहरूको घेराबन्दीमा परेकी उनले सिधै निजी क्षेत्रका ५८ वटै ग्यास उद्योगीमाथि...
काठमाडौं / भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढेको छ। हानि-नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका-क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्न प्रतिबद्धता...
काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। १३३औं बीपी जयन्तीको अवसरमा बुधबार कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा देउवाले पुनरावलोकनका लागि निस्सा...
बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको अध्यक्ष सुवास आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा आचार्यसहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् । युनियनको वरिष्ठ उपाध्यक्षमा...
सिटीवान टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ को उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको छ । हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सवै समूहलाई पछि पार्दै ऊर्जाशील दिदीबहिनी समूह प्रथम भएको...