बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

फिर्के पुलका लागि सवा करोड विनियोजन

पोखरा/आठ वर्षदेखी अलपत्र परेको पोखराको फिर्के पुललाई एक करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ । ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको पुलका लागि चालु आर्थिक वर्षमा पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार १ करोड २७...

अदालतको मुद्दा फिर्ता लिए महाधिवेशन सार्न तयार गगन थापा

काठमाडौं / नेपाली कांग्रेसको संस्थापन पक्ष इतर पक्षको माग पूरा गर्न लचिलो देखिएको छ। आतबारदेखि सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गत पुस १० मा टुंग्याइएको क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गरेको छ। साथै,...

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक, बिदा होईन

काठमाडौं / आज राष्ट्र शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षामा देश शोकमग्न छ...

बाढीमा १३४२ को मृत्यु, ९८ जनाको सनाखत: विपद् प्राधिकरण

काठमाडौं / भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्य ९८ जनाको सनाखत भएको...

बाढीपीडितलाई ग्लोबल कलिजियट स्कुलको १० लाख सहयोग

पोखरा / पोखराको रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले संकलन गरेको यो रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा...

टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं / इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ । सरकारी स्वामित्वको समाचारपत्र अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी...

बाढी प्रभावितलाई धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ४६ हजारभन्दा बढी सहयोग

बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकलाई उद्वार, राहत तथा पुनस्थापनाको लागि ३ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तदायित्वअन्तर्गत संस्थाको...

बागलुङमा सकारात्मक अभिभावकत्व तालिम

बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघको आयोजनामा ३ दिने सकारात्मक अभिभावकत्व तालिम शुरु भएको छ । तालिममा २१ जना अभिभावक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहभागि छन् । तालिममा अपाङ्गता, बौद्धिक अपाङ्गता, हेरचाह सम्बन्धी, बालअधिकार,...

गोरखा बाढीपीडितलाई खाली घरमा राखिने

गोरखा/ आज विहान साढे ३ बजे गोरखाको चुमनुब्री गाउँपालिका४ स्थित नाम्रुङ खोलामा आएको बाढीबाट विस्थापितलाई तत्काल गाउँकै खाली घरमा स्थानान्तरण गरिने भएको छ । खोलाको बाढीले चुमनुब्री–४ नाम्रुङ बस्ने नगु छिरिङ, उर्गीन लामा, लाक्पाभुटी लामा...

पोयुसाँपमा लक्ष्मण

पोखरा/पोखरेली युवा सांस्कृतिक परिवार(पोयुसाँप)को ४३ औं अधिवेशनले लक्ष्मण थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्षमा कौशलचन्द्र जिसी, सचिव एमडी काफ्ले, कोषाध्यक्ष अमृत क्षेत्री र सहसचिवमा केशु शर्मा छन् । सदस्यमा हसिना बस्नेत,...

-->