बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

भासिएको कृष्णभीरमा नयाँ ट्र्याक खन्न सुरु

पोखरा / सडक भासिएर अवरुद्ध मुग्लिन – काठमाडौं सडक सञ्चालनका लागि कृष्णभीरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको...

८३ प्रतिशत बजेट खर्च, बेरुजुमा सुधार

बागलुङ /गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गर्दै चालु वर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्षका कामको समीक्षासंगै चालु आर्थिक वर्ष २०८३/०८४ का योजनालाई...

स्याङ्जा सहयोग समाजको प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग

पोखरा/  स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा भदौ १० गते बुधबार गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि समाजले २० लाख...

विद्यामन्दिरका बालबालिकाको आँखा जाँच

बागलुङ/पछिल्लो समय बालबालिकाहरुमा आँखा सम्बन्धी समस्या बढ्दै गएको छ । मोबाईल तथा कम्प्युटरको अत्याधिक प्रयोग, वातावरण र मौषम समेतले बालबालिकाको आँखामा समस्या बढेको पाइएको हो । धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) को आयोजना र...

यी हुन् रसुवाबाढीमा कास्कीका सम्पर्कविहीनहरु, नामावलीसहित

पोखरा/  यही भदौ १० गतेको रसुवा बाढीमा कास्कीबाट गएका ५९ जना अझै सम्पर्कविहीन रहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार उनीहरुमध्ये अधिकांश कास्की बाहिर (विदेशसमेत) घर भई पोखरामा बस्दै आएकाहरु छन् । प्रशासनले उपलब्ध...

कालीगण्डकी नदीको संभावित जोखिम आंकलन गरिने

बागलुङ/विपद व्यवस्थापन समितिले कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल गर्ने भएको छ । त्यसका लागि पुर्वाधार विकास, एकीकृत सेवा कार्यालयलाई प्राविधिक र अन्य जनशक्ती प्रयोग गरेर काम गर्न विपद् व्यवस्थापन...

मोदीवेणीमा सकियो कुशको काया

पर्वत/पर्वतको फलेवास–४, मुडिकुवाका शिव लम्सालको परिवारका सदस्यमा आसा थियोः शिव बाढी आएको बेलामा कतै भागे होलान्; मोबाइलमा चार्ज सकियो होला । म त जोगिएर आएँ भन्दै उनी फर्केलान्; पीर नमान्नू है, म ज्यूँदै छु...

सर्वोच्चको आदेश: खोला-नदीको पनि अधिकार हुन्छ, प्राकृतिक बहावमा छेकथुन नगर्नू

काठमाडौं / सर्वोच्च अदालतले खोला र नदीहरूलाई निर्वाध बहाव गर्ने अधिकार रहने बताउँदै प्राकृतिक बहाव क्षेत्र नरोक्न र नमिच्न आदेश दिएको छ । निजी स्वार्थका लागि खोला र नदीहरूको निर्वाध बहाव गर्ने अधिकार मिच्ने कार्यले...

के गर्दैछ गोरखा केन्द्रित गण्डकी सरकार ?

पोखरा/गण्डकी प्रदेशमा ११ जिल्ला छन्; प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र छन् । समानुपातिकबाट २४ सांसद चुनिन्छन् । ९ मन्त्रालय रहेको गण्डकी सरकारको मन्त्रिपरिषद अहिले ६ सदस्यीय छ । गोरखाबाट निर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको...

जब नागरिक बचाउने प्रहरी नै बिलाए…

काठमाडौं / ‘माथिबाट ठुलो बाढी आइरहेको छ, छिटो माथिल्लो भागको सुरक्षित स्थानतर्फ जानुहोस्, छिटो सुरक्षित स्थानतर्फ जानुहोस् ।’ भोटेकोशीको बाढीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै...

-->