बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

उजाडिन सक्छ पोखरा उपत्यका

पोखरा/एक्कासि बहुलाएको भोटेकोशीले रसुवा, नुवाकोट र धादिङमा प्रलय नै ल्यायो। बाढीले आफैंसँग लपेटेकाहरूको शव भेटिने क्रम जारी छ; उद्धार नै सकिएको छैन । बेपत्ता, मृतक र सम्पत्तिको लेखाजोखै छैन । भोटेकोशीको आकस्मिक बाढीले नदी आसपासका...

कृष्णभीरमा भदौसम्म ट्र्याक खोलेर सवारी चलाउने तयारी

पोखरा / पृथ्वी राजमार्गको अवरोध हटाएर राजधानीको लाइफलाइन जोड्न धादिङको कृष्णभीरमा चालु भदौ महिनाभित्रै नयाँ ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ। बारम्बार दोहोरिने पहिरोको समस्या समाधान गर्न सरकारले तत्काल अस्थायी ट्र्याक खोल्नेसँगै दीर्घकालीन...

भोटेकोशी बाढी जलवायु परिवर्तनकै प्रभाव: प्रधानमन्त्री शाह

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण सिर्जित विपद् हुनसक्ने बताएका छन्। उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमसँगै यस्ता विपद्को जोखिम पनि बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तनका...

१ हजार ६८ शव फेला, ४ हजार ६ सय ६ सम्पर्कविहीन

काठमाडौँ/भोटेकोशी नदीमा आएको बाढीमा पेर मृत्यु भएकामध्ये १ हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६ सय ६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय...

डीएनए विज्ञसहित राहत बोकेर आयो चिनियाँ सैन्य विमान

पोखरा/डीएनए पहिचान गर्ने विज्ञसहित राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान नेपालमा आइपुगेको छ। मंगलबार साँझ चिनियाँ सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानमा चीनका पाँच जना डीएनए पहिचान गर्ने विज्ञ आएको काठमाडौंस्थित चिनियाँ...

फलेवासले बाढी पीडितलाई ३७ लाख राहत पठाउने

पर्वत/भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरुप्रति फलेवास नगरपालिकाले शोक प्रस्ताव पारित गर्दै प्रभावितका लागि ३७ लाख राहत रकम पठाउने निर्णय गरेको छ । बाढी प्रभावितका लागि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले एक महिनाको पारिश्रमिक प्रदान...

ढोरपाटनकर्मी शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार–२०८२ प्रदान गरिएको छ । मंगलबार काठेखोला गाउँपालिका-२ भीमापोखरामा आयोजित गुहेली सञ्चार सहकारी संस्था लि. बागलुङको २० औं वार्षिक साधारणसभाको अवसरमा...

बाढीपिडितहरुलाई सौर्य व्यवसायीहरुले दिए ‘उज्यालो कोशेली’

काठमाडौं / रसुवा बाढी पिडितको सहयोगका लागि सौर्य उर्जा व्यवसायीहरुले ‘उज्यालो कोशेली’ पठाएका छन् । सौर्य उर्जा व्यवसायीहरुको साझा संस्था नेपाल सौर्य बिधुत उत्पादक संघले बाढी पिडितहरुको लागि उज्यालो कोशेलीको रुपमा सोलार सिस्टम पठाएको...

बाढी पीडितलाई बैंकर्स क्लबद्वारा ६० हजार सहयोग

बागलुङ/भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि बैंकर्स क्लब बागलुङले ६० हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी बैंकर्स क्लबले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण...

९ सय ८७ जनाको शव फेला, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं/भदौ १० मा भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परेर अहिलेसम्म ९ सय ८७ जनाको शव फेला परेको छ । रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा...

-->