बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

खर्वाङका योजनाको समीक्षा

खर्वाङ/वडिगाड गाउँपालिका २ खर्वाङ वडा कार्यालयले गत आर्थिक वर्षका योजनाको समीक्षा गरेको छ । वडा कार्यालयले गत आर्थिक वर्ष कार्यान्वयन गरेका १ करोड २५ लाखका २५ योजनाको समीक्षा गरिएको हो । वडा सचिव वसन्त घेत्मालले...

भोटेकोशी बाढी पीडितलाई बागलुङ कालीका गुठीले ५ लाखभन्दा बढी सहयोग गर्ने

बागलुङ/बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि ५ लाखभन्दा बढी सहयोग गर्ने भएको छ । गुठीको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएपछि सोमबार बसेको पहिलो बैठकले बाढी पीडितका लागि...

घरदैलोमा एकीकृत सेवा

बागलुङ/जैमिनी–१, कुश्मीशेराकी दीर्पादेवी शर्माको घरमा एक्कासि एक समूह आइपुग्यो । वडाध्यक्ष विष्णु आचार्यको नेतृत्वमा आएको समू देखेर शर्मा परिवार छक्क प¥यो । शनिबार परिवारका सदस्यहरू खेतबारी र घरगोठको काम र पेशा तथा जागिरबारे गफिँदै...

उद्धार सकिएन, शव चिनिएनन्

पोखरा/२०८२ भदौ २४ को आगजनी, विध्वंस र रिक्तताबाट उठ्न नभ्याउँदै नेपाल फेरि अर्काे विपद्बाट आक्रान्त भएको छ । यसपालिको भदौ १० गते आएको आकस्मिक बाढीले धनजन र पूर्वाधारको अकल्पनीय क्षति गरेको छ । महाविपद्को एक...

अपडेट: विदुर नगरपालिकाको एउटै घरभित्र फेला परे २३ शव

नुवाकोट / विदुर नगरपालिका-१० स्थित एउटै घरभित्र २३ जनाको शव फेला परेका छन्। मंगलबार खोजतलासको क्रममा एउटै कोठामा २१ र बाहिरपट्टी २ वटा शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। भदौ १०...

प्रधानमन्त्री बालेनले स्ट्याटसबाट दिदैछन् उद्धार र राहतको जानकारी

पोखरा/ भदौ १० गते आएको भोटेकोसी र त्रिशूलीको बाढीमा परी ३ हजार ९२५ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत यस्तो जानकारी दिँदै सम्पर्कविहीनको संख्या घटबढ भइरहेको बताएका छन्। प्रधानमन्त्री शाहका अनुसार आज...

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं / विश्व फुटबलका महान् खेलाडी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेसीले यस्तो घोषणा गरेका हुन् । मेसीले लेखेका छन्, ‘यो निर्णयले मेरो आत्मालाई...

मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङद्धारा बाढी पीडितलाई १ लाख सहयोग

बागलुङ/मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङ नगरपालिका–१ रामरेखाले भोटेकोशी बाढी पीडितको सहयोगार्थ १ लाख ८ सय २० रुपैयाँ सहयोग गरेका छन् । मगर भेजाले हालै रसुवा भोटेकोशी तथा आसपास क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको...

कृष्णभीरको पहिरो पछि काठमाडौं जाने यी हुन् चार बैकल्पिक सडक

पोखरा/कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ । राजधानी भित्रिन मुख्य गरी चारवटा विकल्प दिइएको छ । जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी...

चीनतर्फ कसरी हुँदैछ उद्धार, नेपालले के सिक्ने?

काठमाडौं / प्राकृतिक विपद्ले नेपाल र चीन दुवै देशको सीमावर्ती हिमाली क्षेत्रलाई एकैपटक चुनौती दिइरहेका बेला उद्धार तथा खोजी अभियान सञ्चालन गर्ने दुई देशको तयारी र कार्यशैलीमा भने ठूलो अन्तर देखिएको छ। दक्षिणपश्चिम चीनको सिजाङ...

-->