बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

नेपाल प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम निर्विरोध

बागलुङ/नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले राज्यले स्वतन्त्र प्रेस र संचार माध्यममा अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । उनले पञ्चायती र राजाको प्रत्यक्ष शासनकालको जस्तै प्रतिगमनमा लागेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई घाँटी...

जेष्ठ नागरिक संघ स्थापना दिवसमा फलफूल बितरण

बागलुङ/जेष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा बिहिबार लक्ष्मीनारायण मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी सहभागिहरुलाई फलफूल बितरण गरिएको छ । सो अवसरमा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले जेष्ठ नागरिक संघ क्रियाशिल संस्था रहेको बताउँदै...

अवैध काठसहित ३ जना पक्राउ

बागलुङ/प्रहरीले अवैध रुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठेखोला गाउँपालिका वडा नं. ३ बिहुँबाट तीन जनालाई पक्राउ गरेको छ । ना ५ ख २३७६ नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका वडा नं. ११...

सुरङमा फसेकाहरूको उद्धारका लागि सेनाद्वारा विस्फोट गर्ने तयारी

पोखरा / नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले विस्फोट गर्नेसम्मको प्रयास अघि बढाएका छन्। उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका...

हेलिमार्फत पार्टपुर्जा छुट्टाएर स्काभेटर र डोजर माथिल्लो त्रिशुली हाइड्रोमा पु¥याइयो

पोखरा / भोटेकोशी बाढीका कारण उद्दारमा कठिनाइ भएपछि सरकारले हेलिकप्टरमार्फत माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजना क्षेत्रमा स्काभेटर र डोजर लगिएको छ । सडक सञ्जालबाट विच्छेद भएको र उद्धारमा कठिनाइ भएपछि सरकारले नुवाकोटस्थित उक्त...

प्यानलबाट छुट्टिएर उत्तममानको अध्यक्षमा उम्मेदवारी

पोखरा /  पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा प्यानलमा उम्मेदवार बन्दै वरिष्ठ उपाध्यक्ष सम्म बनेका उत्तममान बुद्धाचार्यले आगामी निर्वाचनका लागि विना प्यानल अध्यक्षमा उम्मेदवारी दिएका छन् । संघको आसन्न ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार...

राहत बोकेर प्रबुद्व युवा समूह रसुवा प्रस्थान

बागलुङ/हिन्दुर नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिने दरखाने र सांस्कृतिक कार्यक्रम स्थगित गरेर भोटेकोशीको भीषण बाढीबाट प्रभावित बनेका परिवारलाई सहयोग गर्ने क्रम बढेको छ । जेन्जी पुस्ताका युवाहरु स्वतस्फुर्त रुपमा संगठित भई...

२४ वर्षपछि घर फर्के होम

बागलुङ/नेपाली समाजमा १२ वर्षदेखि बेपत्ता, खबर नभएको र घर नफर्केको मानिसको काजक्रिया गर्ने चलन छ । तर बागलुङका एकजना घरबाट निस्केको २४ वर्षपछि मात्र भेटिएका छन् । उनलाई मलेसियाबाट उद्दार गरेर ल्याइएको छ । वर्षौ...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो: प्राधिकरण

काठमाडौं / रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार...

कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध

धादिङ/  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा सडक भासिएको छ । सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडक भासिएको हो ।     ...

-->