बागलुङ/गाईजात्राको पहिलो दिन बागलुङमा तायाः मचा नाच प्रदर्शन गरिएको छ । नेवार समुदायले आफ्ना दिवंगत आफन्तको सम्झनामा तायाः मचा प्रदर्शन गर्ने प्रचलन छ । यहाँ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा पर्व मनाउने गरिन्छ ।
गाइजात्रा...
पोखरामा ४० ताया: मचा, १०० गाईजात्रा
तस्बिर सौजन्य : खोजीनिती
पोखरा/नेवारी समुदायको परम्परागत गाईजात्रा पर्व पोखरामा पनि मनाइएको छ । नेवारी समुदायका एक वर्षभित्र आफन्त बितेका परिवारबाट निकालिने गाईजात्राको रौनक शनिबार पोखरामा पनि देखिएको हो ।
विगतमा झैं यसवर्ष पनि पोखरामा बाक्लै...
पोखरामा शव व्यवस्थापनको सकस
पोखरा/भोटेकोशीमा आएको बाढीपछि पोखरामा ल्याइएका शवमध्ये पहिचान हुन नसकेकाको वैकल्पिक व्यवस्थापन गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका शवहरू पहिचान हुन नसकेपछि व्यवस्थापबारे गृहकार्य थालिएको हो ।
शनिबारसम्म १० वटा शवको मात्र...
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह
काठमाडौं / रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए ।
सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट...
खुदुर्केमा मालढुंगा प्रहरी चौकीको भवन बन्ने
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ खुदुर्केमा प्रहरी चौकीको भवन बन्ने भएको छ । कालीगण्डकी किनारमा मलामीको लागि बनाईएको पाटीबाट सेवा दिँदै आएको मालढुंगा प्रहरी चौकीको भवन भएको बन्ने हो ।
२०५१ सालमा बागलुङमा नियमित गाडी...
सडकमै फ्लास फ्लड !
पोखरा/न दर्कने झरी, न भूकम्प, न त कुनै पूर्वसूचना; बुधबार अचानक महाविपत्ति आयो ।
रसुवाबाट आएको फ्लास फ्लड अर्थात् आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली हुँदै कतिलाई लपेट्यो; यकिन भइसकेको छैन । शुक्रबार फेरि त्यसको ‘परकम्प’...
त्यहाँ मान्छे नमरेको घर छैन…
म बिहान साँढे नौ बजे त्रिशुलीमा बाढी आउँदै छ भन्ने खबर थाहा पाएकी थिएँ । पोहोर साल पनि त्रिशुलीमा ठूलो बाढी आएको थियो, त्यस्तै होला भनेर विद्यालय हिंडे ।
चण्डेश्वरी मावि त्रिशुली नदीको ५ सय...
त्रिशूली ३ ‘ए’ सुरुङको प्वालबाट हावा पठाउन सुरु
पोखरा / त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ। गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका...
पोखरा/रसुवा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या छ सय ६९ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार अपरान्ह ४ बजेसम्म रसुवामा १३ जना, धादिङमा ४९ जना, गोरखामा ५४ जना, नुवाकोटमा ४१ जना, चितवनमा २४८ जना, तनहुँमा ३१...
राहत कोषमा निसिखोलाको ३ लाख
बागलुङ/ भोटेकोशी बाढीका पीडितलाई बागलुङको निसिखोला गाउँपालिकाले सहयोग गर्ने भएको छ । गाउँपालिकाको तर्फबाट ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष सूर्यबहादुर घर्तिले जानकारी दिए ।
अध्यक्ष घर्तिले भोटेकोशी...