काठमाडौं / प्राकृतिक विपद्ले नेपाल र चीन दुवै देशको सीमावर्ती हिमाली क्षेत्रलाई एकैपटक चुनौती दिइरहेका बेला उद्धार तथा खोजी अभियान सञ्चालन गर्ने दुई देशको तयारी र कार्यशैलीमा भने ठूलो अन्तर देखिएको छ।
दक्षिणपश्चिम चीनको सिजाङ...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ९ सय ३ पुग्यो
काठमाडौं/भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९ सय ३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जारी गरेको सोमबार बिहानसम्मको विवरणअनुसार अझै ४ हजार २...
दूध बेचेर आत्मनिर्भर
म्याग्दी/बिहानको उज्यालो नहुँदै सिंगाका किसान गाईभैँसी दुहुन्छन् । घरायसी प्रयोजनका लागि मात्र होइन, उनीहरूको गोठमा उत्पादन भएको दूध अहिले नियमित आम्दानीको स्रोत बनेको छ । बेनी नगरपालिका–४ को सिंगाबाट मात्रै गत आर्थिक वर्षमा करिब...
बेपत्ताको सम्झनामा दिप प्रज्वलन
बागलुङ/सशष्त्र द्वन्द्वको बेलामा राज्य र बिद्रोही पक्षबाट बेपत्ता बनाइएका नागरिकको सम्झनामा बेपत्ता दिवश मनाइएको छ ।
आइतबार साँझा द्वन्द्वपीडित समाज बागलुङको आयोजनामा दिवश मनाइएको हो । बेपत्ताको सम्झनामा दिप प्रज्वलन तथा प्रवचन कार्यक्रम गरिएको हो...
तमानखोलाको टोली रसुवातर्फ
बागलुङ/प्रहरीका अनुसार भोटेकोशी बाढीमा बागलुङका १६ जना सम्पर्कविहीन छन् । जिल्लाको तमानखोला गाउँपालिकाका ९ जना, बागलङ नगरपालिकाका २ बालकसहित ४ जना, ढोरपाटन नगरपालिकाका २ र गलकोट नगरपालिकाका १ जना सम्पर्कमा छैनन् ।
बेपत्तामध्येका तमानखोला–१ का...
पहिचान हुन नसकेका शव वैकल्पिक व्यवस्थापन गरिदै
पोखरा/भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये १ सय २ जनाको शव पोखरा ल्याइयो । शव व्यवस्थान र आफन्तलाई हस्तान्तरणका लागि सहज होस् भनी विभिन्न जिल्लाबाट पोखरा ल्याइए पनि धेरैजसो शव पहिचान नै हुन सकेनन् ।
कास्की ल्याइएकामध्ये...
न्याय खोज्दै सास जाने भो…
पोखरा/‘मुटुमाथि ढुंगा राखी हास्नु प¥या छ….’
गायक नारायण गोपालको यो गीतले विवशतामा मान्छेको मनोदशा चित्रण गर्छ । गीतमा भने झैं मनभरी पीडा बोकेर माया गिरी अहिले पनि श्रीमानको खोजीमा भौतारिइरहेकी छन् । सिउँदोमा सिन्दूर, निधारमा...
सुरुङको छतमा जडान गरिएको फलामे खुड्किलोले जोगायो ज्यान
अन्धकारमा उर्लिएर आएको पानी, कंक्रिट र भग्नावशेषले बगाउनै लाग्दा रामचन्द्रले नेपालको त्रिशूली नदी किनारस्थित आफू कार्यरत सुरुङको छतमा जडान गरिएको फलामे खुड्किलोलाई कसिलो गरी समाते। उनको त्यही सुझबुझपूर्ण फुर्तीले नै सम्भवतः उनको ज्यान बचायो।
उनी...
रसुवा बाढी: मृत्यु ८२३, सनाखत ३२, सम्पर्कविहीन ४५ सय बढी
पोखरा / रसुवा बाढीबाट आइतबार रातिसम्म बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका आठ सयभन्दा बढी शव भेटिए पनि अधिकांशको सनाखत हुन सकेको छैन ।
पहिचान खुल्न नसकेका शवको संख्या बढ्दै जाँदा खोज तथा उद्धारसँगै शव व्यवस्थापन सरकारका...
पोखरा ल्याइएका ८७ शवको पोष्टमार्टम भयो
पोखरा / रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये ८७ वटाको पोष्टमार्टम गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका रसुवासहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका १०२ वटा शवमध्ये ८७ वटा शवको...