पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि जातीय विभेद गरेको आरोप लागेका उपप्राध्यापक डा. देवीलाल शमाृलाई क्याम्पसले जिम्मेवारीमुक्त गरेको छ । शर्मामाथि शैक्षिक अभ्यासका क्रममा जातीय अपमानसहित आपत्तिजनक शब्द बोलेर विभेद गरेको विद्यार्थीहरुले आरोप लगाएका...
पोखरा/ पोखरा महानगरपालिका–१७ महतगौडास्थित जानकी माविमा जन्मदिनको अवसरमा अक्षयकोष थपिएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिन पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्च कटाएर...
मुस्ताङ/ लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटसम्बन्धी नेपाल प्रेस युनियनको अन्तराष्ट्रिय मिडिया शिखर सम्मलेन विभिन्न २० बुँदे लोमन्थाङ घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ । काठमाडौं, पोखरा र मुस्ताङको लोमन्थाङमा सरोकारवालासंग अन्तरक्रिया गरेपछि उपल्लो...
चितवन/ पोखराबाट सुरु भएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आजदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ । भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट...
पोखरा/कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत रहेको परियोजनाको प्रायोजनमा अंकुर नेपाल, पोखराको सहकार्यमा इपिएसमार्फत कोरियामा गएका प्रवासी नेपालीका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । कार्यक्रममा कोरियामा रोजगारमा गएका प्रवासी नेपालीका परिवारका १२२ जना...