पोखरा/लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दीप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने चुनिएका छन् । समितिका...
पोखरा/नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं साधारणसभा सम्पन्न भएको छ । संघको सोमबार पोखरामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक...
पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागको आयोजना, क्याम्पसको सहकार्य तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सोमबार पोखरामा सम्पन्न भएको छ । शिक्षक शिक्षाका नवप्रवर्तन तथा चुनौतिहरु सम्बोधन गर्ने उद्देश्यका...
पोखरा/ नेपाल प्रेस युनियनको आयोजनामा सुरु लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको तेस्रो दिन कास्कीको अन्नपुर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा कार्यक्रम गर्दै मुस्ताङको मार्फा पुगेको छ । पोखराको अन्नपुर्ण केवलकार मार्फत फेवातालको मनोरम दृश्य अवलोकन गर्दै...
पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्यकर्मीहरुको हित हुने गरी स्वास्थ्यकर्मी प्रोत्साहन कार्यविधि बनाउन लागेका बताएका छन् । चौबिसै घण्टा बिरामीको सेवामा खटिने नर्सहरुले न्युन तलबमा काम गर्नुपरेको स्वीकार्दै अब बन्ने स्वास्थ्यकर्मी प्रोत्साहन...