आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’

पोखरा/पोखरा ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलमा दुई दिवसीय ‘फुड कार्निभल–२०८१’ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको थियो । कार्निभलमा कक्षा ११...

मौलिक व्यापारको स्थल बन्दै चैतेदशैं मेला

बागलुङ/बागलुङ कालिका भगवती मन्दिर परिसरमा लागेको चैतेदशंै मेला मौलिक व्यपारको स्थल बनेको छ । मेलामा सयौं भक्तजनको उपस्थिति छ । मौलिक व्यापारका लागि पनि यो मेला उत्तिकै चर्चित छ । शनिबार सयौंंको भीडमा ग्रामीण क्षेत्रका...

पूर्व उपराष्ट्रपति पुन बने माओवादी केन्द्रको उपाध्यक्ष

काठमाडौं / नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति १८ र १९...

युवाले यथार्थ बोध गर्नुपर्छः मन्त्री केसी

पोखरा/  कास्कीको सुन्दर गाउँ ल्वाङ अहिले उत्सवमय छ । पोखराबाट पौने घन्टाको सडक यात्रामै पुगिने यो गाउँको थाप्लोमा रहेको चियाबारी र होमस्टेले धेरै पर्यटक लोभ्याउने गरेका छन् । ल्वाङगाउँलाई प्रवर्धन गर्न यतिबेला मेला संचालनमा छ...

रामनवमीमा गलकोटको कोतघरमा विशेष मेला

बागलुङ/रामनवमीको अबसरमा बागलुङका विभिन्न स्थानमा मेला लागेको छ । आइतबार गलकोटस्थित कोतघरमा भने चैतेदशैको मेलासँगै फूलपाती भित्राएर रामनवमी पनि मनाइएको छ । गलकोट नगरपालिका भित्रका विभिन्न वडाबाट संकलन गरेर लगिएको फूलपानी भित्राएर चैतेदशै तथा रामनवमी...

हेमजामा आलु महोत्सव सुरु

पोखरा/आलु गाउँका रुपमा प्रसिद्ध पोखरा महानगरपालिका–२५ हेमजामा आइतबारदेखि राष्ट्रिय आलु महोत्सव सुरु भएको छ । महोत्सवको यो १३औँ संस्करण हो । स्थानीय विष्णुपादुका क्लबको आयोजनामा सुरु महोत्सवको पोखरा महानगरप्रमुख धनराज आचार्यले उद्घाटन गर्दै खाने आलुमामात्र...

एकता सहकारीको कारोबार २ अर्ब २९ करोड

बागलुङ/एकता सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्षको आम्दानी खर्चको अनुमोदन गरेको छ । कोषाध्यक्ष पवनलाल राजभण्डारीले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको हो । राजभण्डारीले...

चैतेदशैं मेलामा स्थानीय उत्पादनको व्यापार (फोटो फिचर)

बागलुङ/आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरुको बिनिमय हुन्थ्यो । बर्षभरी घरयासी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरीकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो । आफ्नो घरमा उपभोग गरेर...

क्व्होलासोथार गाउँपालिकाको विकासमा नागरिकको चासो

लमजुङ/ लमजुङको क्व्होलासोथार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले गाउँपालिकाको विकासमा चासो देखाएका छन् । उनीहरुले विकासविना समृद्धि हासिल गर्न नसक्ने भएकाले नागरिकको प्रत्यक्ष सहभागितामा चौतर्फी विकासको योजना बनाएर लागू गर्न गाउँपालिकाका जनप्रतिनिधि र...

शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित

पोखरा/ पोखरा–५ पस्र्याङस्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत...

-->