आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता

काठमाडौं/ होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र...

नमूना आमा समूह बैदाममा सकुन्तला

पोखरा/पोखरा ६, बैदाममा रहेको नमूना आमा समूहको अध्यक्षमा सकुन्तला अधिकारी चयन भएकी छन् । संस्थाको ९ औं अधिवेशन तथा १७ औं साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा मिरा...

विश्व बैंकको अनुदान सहयोगमा बनिरहेका तीन सडकको काम तोकेको समय अघिनै सक्ने लक्ष्य

बागलुङ/कतिपय पूर्वाधारका योजना तोकेको समय सकिँदा आधा पनि निर्माण नभएर पटक पटक म्याद थपिएका छन् । तर बागलुङको तीनवटा सडकको संयुक्त योजना भने तोकेको समय अगाडि सकिने गरी काम भएको छ । असार मसन्तको म्याद...

पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

पोखरा/ पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक...

रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पूर्पक्षाका लागि थुनामा जाने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को भित्तेपात्रो (क्यालेन्डर) शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागी सबैजनाले सामुहीक रुपमा क्यालेन्डरको बिमोचन गरेका थिए । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा...

चालु वर्षमै धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ बजारस्थित धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति चालु वर्षमै हुने बताएका छन् । ग्रामिण प्रसूति भिडियो एक्सरे तालिम तथा तालिम केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मन्त्री पाठकले धौलागिरि अस्पताल स्तरोन्नतिबारे...

पुर्व प्रधानपञ्चको शालिक अनावरण

बागलुङ/जिल्लाको काठेखोला गाँउपालिका वडा नं. ६ बिहुँकोट आधारभुत अस्पताल परिसरमा पुर्व प्रधानपञ्च चण्डिप्रसाद शर्मा कँडेलको शालिक अनावरण गरिएको छ । बिहुँकोट आधारभुत अस्पताल र नयाँघरे कँडेल समाज काठेखोला गाँउपालिका ६ ले निर्माण गरेको पुर्व प्रधानपञ्च...

गण्डकी प्रदेश मन्त्रिपरिषद बैठक, नीति तथा योजना आयोगमा रिजाल र लामिछाने नियुक्त

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार अपरान्ह सम्पन्न बैठकले रिक्त २ पदमा डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेलाई नियुक्त गरेको हो । आयोगका...

युवा पलायन र बसाइँसराइँ रोक्न ठोस योजना आवस्यक– मन्त्री पाठक

रामपुरटार (तनहुँ) / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ग्रामीण क्षेत्रबाट बढ्दो बसाइँसराइँ र युवा विदेशिने क्रम रोक्नलाई राज्यले ठोस योजना र नीति बनाउनु पर्ने बताएका छन् । भानु नगरपालिका–१० रामपुरटारमा आयोजित चैतेदशैं रामनवमी मेलाको...

-->