आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

घाँस काट्ने क्रममा लडेर मृत्यु

बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । घरदेखि अन्दाजी २ सय पूर्वमा रहेको आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर घाइते हुनुभएका तमानखोला गाउँपालिका वडा नं. १ हिल...

गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

तस्बिर : जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङ/जिल्लाको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । गलकोट नगरपालिका वडा नं. ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग...

११ सय बढीको चेकजाँच, ९ जनामा जन्मजात समस्या

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय...

सामाजिक सद्भाव खल्बलाउने प्रयत्न सफल हुँदैनन् : मुख्यमन्त्री पाण्डे

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक, जातीय, भाषिक, क्षेत्रीय भावनालाई भड्काएर सदियौंदेखिको सामाजिक सद्भावलाई खल्बलाउने प्रयत्न असफल हुने बताएका छन् । यस्ता अराजक गतिविधिप्रति सबैले गम्भीर भएर सोच्नुपर्छ बेला आएको पाण्डेको भनाइ थियो । पछिल्लो...

कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान सुरु

तस्बिर : रासस पोखरा/जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा बुधबारदेखि कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान २०८१÷०८२ सुरु गरिएको छ । कास्की जिल्लामा लागुऔषध दुव्र्यसन, कारोबार ,वितरण र ओसार पसारलाई नियन्त्रण...

स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा जलजला पहिलो

पर्वत/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ । प्रदेशका ८५ वटा स्थानीय तहमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८.५ प्रतिशत अंक प्राप्त गरेको छ । स्वमूल्याङ्कन अन्तर्गत शासकीय...

गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा गतिलै फड्को मार्दैछ– मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टर संचालनमा आएको छ । पोखरा महानगरपालिका–२७ मोहरियामा रहेको प्रदेशस्तरिय जनरल तथा सरुवा रोग अस्पतालमा एक समारोहबीच प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बुधवार सो ट्रेनिङ सेन्टरको शुभारम्भ...

सुविधा र ग्राण्ड कोअपरेटिभको एकीकृत कारोबार

बागलुङ/सुविधा सहकारी र ग्राण्ड कोअपरेटिभ सर्भिसेस लि. बागलुङले एकीकृत कारोबार शुरु गरेका छन् । २०८१ चैत्र १ गते बागलुङ नगरपालिकाबाट एकीकरणको स्वीकृती पाएपछि सुविधा र ग्राण्ड कोअपरेटिभ सर्भिसेसले सहकारी स्थापना दिवसको अवसर पारेर बुधबारबाट...

धार्मिक पर्यटन प्रवर्द्धनमा जुटौं : मुख्यमन्त्री पाण्डे

बागलुङ/जिल्लाको ऐतिहाँसिक चैत्राष्टमी बागलुङ कालिका भगवती मन्दिरपरिसरमा बुधबारदेखि सुरु भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि चैतेदसैँको अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको आयोजना गरेको हो । यस वर्ष गुठी संस्थानसँगको सहकार्यमा...

‘प्रि मनसुन’ कै बेलामा पहिरोको सम्भावना भए देखिन्छन् यस्ता लक्षण

पर्वत/ नेपालमा असार महिनाबाट मुख्य मनसुन सुरु हुन्छ । मनसुन भित्रिएपछि हुने वर्षाले बाढी, पहिरो लगायतका विपदले जनधनको क्षति हुने गरेको छ । मनसुन सुरु भएपछि मात्रै विपद् आउला की भनेर सोच्ने हामीहरू ‘प्रि...

-->