पाेखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले तपछिल्लो एक वर्षको अवधिमा मन्त्री र सांसदको सेवासुविधासहित प्राप्त तलबसहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् । कास्कीको निर्वाचन क्षेत्र...
बागलुङ/बागलुङ नगरपालिकाले सोमबारदेखि ६ महिने निशुल्क मनोसामाजिक मनोपरामर्श तालिम शुरु गरेको छ । तालिमको शुभारम्भ गर्दै नगर उपप्रमुख राजु खड्काले समाजमा मानसिक रोगीहरुको संख्या बढ्दै गैरहेको कारण मनोसामाजिक समस्याहरुले ठूलो प्रभाव पारिरहेकाले त्यसको समाधानमा...