पोखरा/ बजारमा बढ्दो विषादीयुक्त खाद्यान्नको बिक्री बितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशी, उनकी श्रीमती खुश्वु जोशी सहितको सक्रियतामा...
बागलुङ/राजावादीहरुको हिंसात्मक आन्दोलनका क्रममा पत्रकारले ज्यान गुमाएको घटनामा गहिरो अनुसन्धान गरी हत्यामा संलग्नहरुलाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानामन्त्रीको ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघ...
पोखरा/ पत्रकारको हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ । महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाले नेपाल सरकारलाई ध्यानाकर्षण...
पोखरा/ गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक तथा चालु आवको दोस्रो चौमासिक...