आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अटो शोको आज अन्तिम दिन, एसइइ दिएर बसेका विद्यार्थीलाई प्रबेश निशुल्क

पोखरा/ पोखरामा पहिलो पटक भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर,...

पोखरा २६ को जल्धारेमा जेष्ठ नागरिक सहित तीनसयको स्वास्थ्य परिक्षण

पोखरा/  पोखरा महानगरपालिका–२६ को जल्धारेमा शनिवार आयोजित स्वास्थ्य शिविरमा झण्डै तिनसय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । आयुुर्वेद तथा बैकल्पीक जेष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै...

बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन : खुल्ला सदस्यमा विजयी हुने को–को ? (मत विवरणसहित)

बागलुङ/उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान अन्तरगत खुल्ला सदस्यको मतगणना सकिएको छ । १३ खुल्ला सदस्यका लागि मतदानपछिको मतगणना सकिएको हो । कुल १ हजार १ सय...

नेपाली उत्पादनको कोसेली घर संचालनमा

पोखरा/नेपाली परम्परागत अर्गानिक खाद्य सामग्रीको प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई व्यावसायिकरण गर्ने उद्देश्यका साथ ‘सृजना संसार कोसेली घर’ संचालनमा आएको छ । पोखराको महेन्द्रपुलमा रहेको उक्त कोसेली घरको पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र...

हेमजा युनाइटेडको अध्यक्षमा कृष्णमान श्रेष्ठ

पोखरा/हेमजा युनाइटेडको शनिवार सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले कृष्णमान श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले यूनाइटेडको उपाध्यक्षमा...

कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा हरिप्रसाद

पोखरा/ कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा हरिप्रसाद शर्मा चयन भएका छन् । समाजको शनिवार सम्पन्न सातौं साधारण सभा तथा पाँचौ अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा...

बागलुङ उद्योग वाणिज्य संघमा ११ सय ८७ मत खस्यो

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको १९ औं अधिवेसनका लागि शनिबार भएको मतदानमा १ हजार १ सय ८७ मत खसेको छ । अपरान्ह ४ बजेसम्म भनिएपनि मतदानको लाइनमा बसेकाहरुले मतदान गरिसक्दा साँझ ५ बजेको थियो । अधिवेसनमा...

आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारवाही हुन्छ– मन्त्री गुरुङ

पोखरा/ संचार तथा सुचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले चैत १५ मा राजतन्त्र समर्थकले गरेको आगजनी, तोडफोड, लुटपाटमा संलग्न र परिस्थिति निर्माणमा भूमिका निर्वाह गर्नेमाथि छानबिन र कारवाही हुने बताएका छन् ।...

स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतालहरुको स्तरोन्नति : मन्त्री पाठक

तनहुँ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन् । आँबुखैरेनी गाउँपालिकाको तनहुँमा रहेको आँबुखैरेनी अस्पतालमा फिजिओथेरापी सेवाको उद्घाटन गर्दै मन्त्री पाठकले भने, ‘गुणस्तरिय स्वास्थ्य...

मदरल्याण्ड माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा/ पोखराको मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो । विद्यालयका प्लस टु इन्चार्ज...

-->