आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पाल्पाली समाज पोखरामा श्रीधर पराजुली

पोखरा/ पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो...

पुननिर्माणपछि चिरीच्याट्ट बिहार

बागलुङ/दाताहरुको सहयोगमा पुनर्निर्माण गरिएपछि बागलुङ नगरपालिका वडा नं. ३ गुठीस्थित ज्ञानोदय बुद्व बिहार चिरीच्याट्ट बनेको छ । बौद्व धर्मालम्बीहरुको आस्थाको केन्द्र बिहारलाई मौलिक शैलीमा पुननिर्माण गरेपछि आकर्षक बनेको हो । कामको खोजी गर्दै टक्सार छाप्न...

जंगलमा आगो लगाउने पक्राउ

बागलुङ/सार्वजनिक जंगलमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा आगो लगाई आपराधिक कार्य गरेको आरोपमा प्रहरीले जिल्लाको ढोरपाटन नगरपालिका ४ हुन्द्र बस्ने ४९ वर्षिय ढाल बहादुर सार्कीलाई पक्राउ गरेको हो । सोही स्थानको भूमेथानस्थित...

घाइतेको मृत्युपछि चालक पक्राउ

बागलुङ/गुडिरहेको जीपको ढालाबाट खस्दा घाइते भई बुर्तिवाङ अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएको दोस्रो दिनमै घाइतेको मृत्यु भएपछि प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो २ बजे बुर्तिवाङबाट कुदुमतर्फ जाँदै गरेको लु १...

अस्पताललाई ६० लाख घाटा, कर्मचारीले राखे ६ लाख, दाेषी कर्मचारीलाई कानुनी कारवाही अघि बढाइने

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पुष्टी भएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको सार्वजनिक भएपछि प्रतिष्ठानले...

ज्ञानेन्द्र शाहलाई पनि कारवाहीको दायरामा ल्याइयोस– अधिकारी

पोखरा/ गण्डकी प्रदेशमा सत्तारुढ नेकपा एमालेका नेता खगराज अधिकारीले चैत १५ मा राजावादीहरुले गरेको आपराधिक गतिविधिको मुख्य कारक पूर्वराजा ज्ञानेन्द्र शाह रहेकाले उनलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन । गण्डकी प्रदेशको आजको बैठकमा...

गण्डकी विश्वविद्यालयमा स्थायी सेवा पदपूर्तिको कार्य तत्काल यथास्थितिमा राख्न उच्च अदालतको आदेश

पोखरा/  गण्डकी विश्वविद्यालयमा करारका ७८ जना शिक्षक तथा कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले अर्को आदेश नआएसम्म विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति...

गण्डकी प्रदेशले २०८२ मा थप ४ दिन विदा दिने

पोखरा/ गण्डकी प्रदेश सरकारले २०८२ मा नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को यही चैत १२ मा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारको उक्त...

ज्ञानेन्द्र शाह निर्मल निवासमा समेत बस्न नपाउने दिन आउन सक्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा पनि बस्न नपाउने दिन आउन सक्ने बताएका छन् । नारायणहिटी दरबार छाडेर निस्किएका शाह निर्मल निवासमा बस्न पाउने कि नपाउने भनेर सोच्ने बेला...

कोदी शान्ति टोलबिकास संस्थाद्वारा जेष्ठ नागरिक सम्मान

पोखरा/ पोखरा महानगरपालिका–२२ मा रहेकोे कोदी शान्ति टोलबिकास संस्थाले जेष्ठ नागरिक सम्मान, नवबर्ष २०८२ को भित्तेपात्रो बिमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष हिमलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै...

-->