पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किशोरीहरुको सशक्तिकरण र विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहिवार मुख्यमन्त्री पाण्डेले...
पोखरा / कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ । स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण...
पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ । कक्षा ६ देखि १० सम्म निशुल्क आवास र भोजनको...
पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिका लागि आवेदन स्वीकृत भएकामध्येबाट ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष विहीबार सिफारिश गरिएको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्रा.डा. कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश...
पोखरा/उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रीत रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी,...
बागलुङ/जिल्ला समन्वय समिति बागलुङको अनुगमन सहितको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम जैमिनी नगरपालिकाको कुश्मिसेरामा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले स्थानीय तह जनताको नजिकको सरकार रहेकाले जनप्रतिनिधि र कर्मचारीहरुले...