आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा/ गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक...

बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा दुइ प्यानलको उमेदवारी

बागलुङ/आसन्न बागलुङ उद्योग बाणिज्य संघको १९ औं अधिवेसनकालागि दुइ वटा प्यानलको प्रतिस्पर्धा हुने भएको छ । मंगलवार भएको मनोनयन दर्ताकालागि बागलुङ उद्योग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष भैसकेका दुइजनाको उमेदवारी परेको हो । हालका बरिष्ठ उपाध्यक्ष...

फोटोमार्फत सराङकोट धार्मिक क्षेत्रको प्रचारमा जोड

पोखरा/ सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’...

बोल्दै नबोलेको शब्द हटाउन माग गर्दै एक घण्टापछि नियमापत्ति

पोखरा/ कुलमान घिसिङ प्रकरणले गण्डकी प्रदेशसभामा पनि विषय प्रवेश पायो । मंगलबार माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले गण्डकी प्रदेशसभामा कुलमान हटाइनुको बारेमा सरकारको आलोचना गरे । कालो चस्मा लगाएर विरोध पनि जनाए । बैठकको शून्य समयमा...

पोखरेलीले छेन्दुमा गरे भव्य किनमेल, सामानले सिचुवानको विमान नै ओभरलोड !

पोखरा/ सिचुवान एयरलाइन्सको मंगलबारको छेन्दु–पोखरा चार्टर उडानको क्रममा यात्रुको सामान देखेर विमान कम्पनीका कर्मचारी दंग परे । चैत ५ गते पोखराबाट छेन्दु गएका नेपालीहरुको ‘लगेज’ व्यवस्थापनको लागि उनीहरुलाई हम्मे प¥यो । सामान राख्ने ठाउँ...

‘वाडा अटो शो’को तयारीको क्रममा मोटर ¥याली

पोखरा/नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तीव्र भएको छ । कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर ¥यालीको आयोजना गरेको कार्यक्रमका...

मुस्ताङमा हिउँ चितुवाको आनीबानी हेर्न सर्वेक्षण

म्याग्दी/ मुस्ताङमा दुर्लभ हिउँ चितुवा (स्नो लियोपार्ड) को आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले हिउँ चितुवा तथा आहारा प्रजातिको अध्ययन...

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

पाेखरा/ नेपाल अडिटर्स एसोसियसन (अडान) कास्की जिल्ला समितिको सातौ अबिधेसनले अगामी कार्यकालका लागि गुणानिधी पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा मधुुुुुुुुुुमान कतिला,सचिवमा कृष्ण प्रसाद ढुगाना,सह...

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित

पोखरा/ गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई...

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

पोखरा/ कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।...

-->