आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कुलमान हटाइएको विषय गण्डकी प्रदेश सभामा पनि प्रवेश, कालो चस्मा लगाएर बिरोध

पोखरा/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयले गण्डकी प्रदेश सभामा पनि प्रवेश पाएको छ । यस विषयमा सत्ता र प्रतिपक्षका सांसदबीच नोकझोकसमेत चलेको थियो । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी...

जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि संझौता

पोखरा/ नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । संझौतापत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक...

सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महत मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहनमा सशस्त्रकै अर्का निरीक्षक जोशी र हबल्दार शाही पुर्पक्षका लागि थुनामा

पोखरा/ सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीकै एक निरीक्षक र हवल्दार गरी २ जना पुर्पक्षका लागि थुनामा परेका छन् ।...

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनको पछिल्लो मतपरिणाम

पोखरा/ पृथ्वीनारायण क्याम्पस पोखराको गत आइतबार सम्पन्न स्ववियु निर्वाचनको मतगणनाको अन्तिम परिणाम यसप्रकार छ । ...

म्याग्दीमा ३१ जना क्षयरोगी बिरामी भेटिए

म्याग्दी/ जिल्लामा ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकाहरु मध्ये चालु आवको ८ महिनामा तीन बालकसहित ३१ जनामा नयाँ क्षयरोगका...

हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना

पोखरा/ शुभ अवसर ग्राम नेपालले महिलाको व्यवसायिक सीप विकास गर्न पोखरा महानगरपालिका २५ हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार विकास केन्द्रको उद्घाटन गरेकी छन् । केन्द्रमा ३...

व्यासायिक सुन्तला खेती प्रविधि तालिम सुरु

बागलुङ/ चारतारे युवा क्लव, सिवाइसी नेपाल र बागलुङ नगरपालिका नगर कृषि शाखाको साझेदारीमा बागलुङ बजारमा दुई दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिमको सुरुवात भएको छ । बागलुङ नगरपालिका भित्रका ४० जना सुन्तला कृषकहरुको सहभागितामा सुरुवात...

उपभोक्ता हित नै प्राथमिकतामाः खानेपानी महाप्रबन्धक ढकाल

पाेखरा/ नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा रकम खर्च गरिने बताएका छन् । संस्थानले नेपाल सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजनामार्फत् लगानीको वातावरण सिर्जना गरिनेमा जोड दिएका हुन् । उनले बजेटको अभावमा...

पृथ्वीनारायण क्याम्पसको स्ववियुमा २३ औं पटक निरन्तर अनेरास्ववियु बिजयी

पोखरा/ देशकै ठूलोमध्ये एक पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै बिजयी भएको छ । मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अनेरास्ववियुका विष्णु पोखरेल नेतृत्वको प्यानलै बिजयी बनेको...

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाइयो

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । घिसिङ...

-->