आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भौतिक पूर्वाधार मन्त्री केसीले दिए संसदमा उठेका प्रश्नको जवाफ

पोखरा /गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिएका छन् । गण्डकी प्रदेश सभामा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री...

सशस्त्र प्रहरीका निरीक्षक सन्तोषी मृत्यु प्रकरणमा हवल्दार पनि पक्राउ

पोखरा/ सशस्त्र प्रहरी बलको पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत प्रहरी निरीक्षक सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको आरोपमा सोही शिक्षालयका हवल्दार रेशमबहादुर शाही पनि पक्राउ परेका छन् । तालिम प्रशिक्षकसमेत...

बागलुङका ९९ पत्रकारको दुर्घटना बीमा

बागलुङ/ कार्यस्थलमा खटिने पत्रकार र संचार माध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङले क्रियाशिल पत्रकार, संचार माध्यममा काम गर्ने संचारकर्मी र कर्मचारी समेतको दुर्घटना बीमा गराएको हो । महासंघले बागलुङ नगरपालिका–२...

बागलुङमा क्षयरोगीको संख्या बढ्दो

बागलुङ/ पछिल्ला बर्ष बागलुङमा क्षयरोगीहरुको संख्या बढीरहेको छ । वर्षेनी भेटिने क्षयरोगीलाई उपचारको दायरामा ल्याएपनि संक्रमणको दर भने घट्न सकेको छैन । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार चालुवर्षको ८ महिनामा मात्रै बागलुङमा १७९ क्षयरोगी भेटिएका छन्...

कोटिहोम महायज्ञ अब पोखराको बिरौटामा सञ्चालन हुने

पोखरा/ पोखराको लेकसाइडमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री...

‘सुशासन अभाव र भ्रष्टाचार मौलायो’

पोखरा/ संघीयतासंगै सुशासन हुने र भ्रष्टाचार पनि नहुने आम नागरिकको चाहनामा राजनैतिक नेतृत्व चुक्न पुगेको आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले देशमा सुशासनको अवस्था कमजोर, भ्रष्टाचार मौलाउँदै गएको र उच्च...

९२७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा ५० प्रतिशत भन्दा पनि कम मत खसेको छ । ९ हजार २ सय ७० मत रहेको क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ (३१.२५ प्रतिशत) मतमात्रै...

पृथ्वीनारायण क्याम्पसमा स्ववियु मतदान जारी

पोखरा/ पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ । गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आइतबार बिहान ८ बजेदेखि पुन सुरु गरिएको हो । क्याम्पसभित्र...

फाँटैभरी काँक्रोखेती

बागलुङ/पर्वतको बिहादी गाउँपालिका–१ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाण्डौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन् ।...

लागुऔषध नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिने

म्याग्दी/ म्याग्दी र कास्की जिल्लाले लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित अन्तर जिल्ला समन्वय बैठकमा पछिल्लो समय म्याग्दीमा कास्की हुँदै लागुऔषधको बिक्री बढेको...

-->