आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मानवकल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताएका छन् । नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उनको भनाई छ । लायन्स...

नेपाली कांग्रेस पोखरा–२० का सभापति गुरुङको निधन, कास्की कांग्रेसद्वारा शोक व्यक्त

पोखरा/ नेपाली काँग्रेस पोखरा महानगर वडा कार्यसमिति २० का सभापति सु.तिलवहादुर गुरुङ्ग ७२ वर्षको उमेरमा शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गुरुङ केही समययता मृगौला र निमोनियाबाट पीडित थिए । स्वर्गीय...

पश्चिमाञ्चल माविले १२ कक्षाका विद्यार्थीलाई विदाई ग¥यो

पोखरा/ पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई बिदाई गरेको हो । कक्षा ११ सकेर १२ को...

 ‘हिमनदी संरक्षण’ नारासहित आज विश्व पानी दिवस मनाइँदै

पोखरा / ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदै छ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट...

सामुदायिक स्वास्थ्य केन्द्रमै बर्थिङको सेवा

बागलुङ/निसीखोला गाउँपालिका २ को अर्नाकोटमा खुलेको सामुदायिक स्वास्थ्य केन्द्रमा संचालित बर्थिङ सेन्टरले ग्रामीण बासिन्दालाई सहज बनाएको छ । सडक संजालको समस्याले तत्काल अस्पताल पुग्न कठिन हुँदा यहाँका महिलाले प्रसुतीको बेला पाउने दुःख कम भएको...

शिवमुर्ती र १ सय ८ धारा बनाउन महायज्ञ

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा ९ दिनसम्म श्रीमद् देवी भागवत महापुराण नवाह, ज्ञान महायज्ञ संचालन गरिने भएको छ । मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाईमा चैत १७ देखि २५ गतेसम्म...

संरक्षणकर्मी आर के अदिप्त गिरी सम्मानित

पर्वत/ कालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा संरक्षणकर्मी आरके अदिप्त गिरी आज सम्मानित भएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको सदरमुकाम कुश्माबजारस्थित निवासमै आएर सम्मान गरेको हो । कालीगण्डकी बचाऔं...

रास्वपा गण्डकी सभापतिविरुद्ध पार्टीमा उजुरी, कार्यशैली सुधार गर्छु भनेपछि विषय टुंगिएको दावी

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमविरुद्ध पार्टीलाई क्षति पुराउने काममा संलग्न रहेको र स्वेच्छाचारी बनेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । तर यो विषय मिलिसकेको...

देउराली आधारभुत विद्यालयमा नयाँ समिति

बागलुङ/देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णु कुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो । समितिको...

‘विभेद अन्त्य गर्न दलितसंगै गैरदलीतको सशक्तीकरण’

बागलुङ/संविधान र कानूनले जातीय विभेद अन्त्य गरेपनि व्यवहारमा परिवर्तन नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले विभेदका स्वरुप फेरिएको पनि बताए । साथै, दलीत सशक्तीकरणले मात्र विभेद अन्त्य नहुने भन्दै गैर दलीतको पनि सशक्तीकरण चाहिएको...

-->